Rejina Xettry

Rejina Xettry For entertainment

Hello everyone
08/07/2025

Hello everyone

सारी लगाउदा राम्रै देखिने रहेछु🤣🙏          Rejina Xettry
20/06/2025

सारी लगाउदा राम्रै देखिने रहेछु🤣🙏
Rejina Xettry

20/06/2025

20/06/2025

जिउमा खाटो लागेको घाउ बोकेर बांचेको रुखजसले ईतिहास बोकेको छ उ जिउंदै छ उ मुस्कुराउंछ घाम संगउ लहलाउंछ हावा संग उसले झेलि...
20/06/2025

जिउमा खाटो लागेको घाउ बोकेर बांचेको रुख
जसले ईतिहास बोकेको छ
उ जिउंदै छ
उ मुस्कुराउंछ घाम संग
उ लहलाउंछ हावा संग
उसले झेलिदिन्छ आंधिका बेगहरु
दिनभर ताप, राप, चराचुरूगींको मेलमिलाम हेर्छ
प्रेमीला क्षणहरुको साक्षी बन्छ
हरेक रात चन्द्रोदयको सितलमा
मन बिर्सजित गर्छ
साच्चै मान्छे भन्दा पर बसेर जव म उसलाई नियाल्छु
अनि पाउंछु
अनगिन्ति नलेखिएका कुरा
एक देखिएर पनि छुपिरहेको ईतिहास
एक जिउंदो जाग्दो आशा अभिलाषा र
फराकिलो मन …

18/06/2025

साथिहरु अब नेपालमा सजिलै verify गर्न सकिने Binance crypto मा बिना लगानी bonus बाटनै आम्दानी गर्नुहोस।।आजै रजिस्ट्रार गर्...
29/05/2023

साथिहरु अब नेपालमा सजिलै verify गर्न सकिने Binance crypto मा बिना लगानी bonus बाटनै आम्दानी गर्नुहोस।।आजै रजिस्ट्रार गर्नुहोस,याद रहोस ID आफ्नो नागरिकता,लाईसेन्स वा रास्ट्रीय परिचयपत्र बाट गर्न सकिने।

Get a 100 USDT cashback voucher when you refer a friend. T&C apply.

New Brand potatoes 😍
22/05/2023

New Brand potatoes 😍

Address

Sydney, NSW

Telephone

+9779814625151

Website

Alerts

Be the first to know and let us send you an email when Rejina Xettry posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share