कालिमाटी शब्दार्थ

कालिमाटी शब्दार्थ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from कालिमाटी शब्दार्थ, Salyan.

14/05/2026

नेपाली उखान जो जोगि आएनी कानै चिरिएको 😫 #स्रोत_सामाजिक_संजाल #शब्दार्थ

13/05/2026

प्रम ज्यु अलिकति भएनी बोल्दिनुहोस❤️🙏 #स्रोत_सामाजिक_संजाल #शब्दार्थ

29/04/2026

जो जानीजानी आफ्ना छोराछोरीलाई महंगो बोर्डिङमा पढाएका छन् । त्यति मात्रै होइन गाउँबाट सहरमा पुगेर कोठाभाडामा बसेर महंगो बोर्डिङ पढाएका छन् ।
उनैले फेसबुकमा लेख्छन्- "हाम्रो गाउँको सरकारी स्कुल बिग्रियो । मास्टर बिग्रिए, एक हजार रुपैयाँ भर्ना शुल्क लियो, सबैले आवाज उठाउनुपर्यो, बिरोध गर्नुपर्यो, यसरी गरिबका छोराछोरीलाई लुट्ने पाइन्न" रे ।

अत्यन्तै दु:खद खबर😢सल्यान को बनगाड कुपिण्डे न पा वडा न ८ थारा देखि कालिमाटी को लक्ष्मीपुरको चुरिकोइराला जन्ती लियर गएको ...
18/04/2026

अत्यन्तै दु:खद खबर😢
सल्यान को बनगाड कुपिण्डे न पा वडा न ८ थारा देखि कालिमाटी को लक्ष्मीपुरको चुरिकोइराला जन्ती लियर गएको गाडी दुर्घटना भएको र तीन जना मृत्यु भएको बाकी गम्भीर घाइते भएको भन्ने खबरले अत्यन्तै दुखित भएको छु ।यश दुख को घडिमा मृत्यु भएका प्रती हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै घाइतेहरुको स्वास्थ लाभ को कामना गर्दछु ।
#स्रोत_सामाजिक_संजाल ✅

यी हुन् बालेनको सरकारमा मन्त्री बन्नेको नामबालेन शाह — प्रधानमन्त्रीस्वर्णिम वाग्ले — अर्थमन्त्रीशिशिर खनाल — परराष्ट्रम...
27/03/2026

यी हुन् बालेनको सरकारमा मन्त्री बन्नेको नाम
बालेन शाह — प्रधानमन्त्री
स्वर्णिम वाग्ले — अर्थमन्त्री
शिशिर खनाल — परराष्ट्रमन्त्री
सुदन गुरुङ — गृहमन्त्री
प्रतिभा रावल — सामान्य प्रशासन मन्त्री
गणेश पौडेल — पर्यटन मन्त्री
अमरेश सिंह — उद्योग मन्त्री
सुनिल लम्शाल — भौतिक पूर्वाधार मन्त्री
गिता चौधरी - कृषीमन्त्री
डिपि अर्याल-सभामुख

हुन्छ विकास?

26/03/2026

थप सपथ:
“बरु नष्ट हुन्छु, भ्रष्ट हुन्न। राष्ट्रका खातिर ज्यान दिन तयार छु।”
सलाम!
-🗣️ज्ञान बहादुर शाही
कर्णालीको हिरो जय देश जय नेपाल 💪🖕

Heart Breaking: दुई जना जुम्ल्याहा दाजु-बहिनी हुन । उनीहरु बुटवलको कालिका मानवज्ञान माविमा कक्षा १० मा अध्ययनरत थिए । पढ...
29/09/2024

Heart Breaking: दुई जना जुम्ल्याहा दाजु-बहिनी हुन । उनीहरु बुटवलको कालिका मानवज्ञान माविमा कक्षा १० मा अध्ययनरत थिए । पढाइमा अब्बल रहेका उनीहरु बिधालयमा सधै उत्कृष्ट नतिजा सहित उतिर्ण हुन्थे ! उनिहरुलाई ३२ राष्ट्रका विद्यार्थीहरु सहभागी रहेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन बंगलादेश पुग्नुपर्ने थियो । कार्यक्रममा सहभागी हुन ऊनीहरु माइक्रोमा चडेर शुक्रबार आमा सहित काठमाडौं जाँदै थिए । तर त्यो गाडी काठमाडौं पुगेन धादिङको झ्याप्ले खोलामा पहिरोमा पुरियो र गाडी संगै जुम्ल्याहा दाजु-बहिनि र आमा पनि अस्थाए !देशका लागि ट्रफी जित्ने उनीहरुको सपना त्यही पहिरोले बगाएको छ । 💔🙏

झ्याप्ले खोलाबाट अहिलेसम्म २५ जनाको शव निकालिएको छ ।
सामाजिक संजालबाट

अविरल वर्षाका कारण तुलसीपुर -अमिलिया खण्डको दमारगाउँ भञ्ज्याङ नजीकै भासिएकाे सडक ।  सडक भासिदा  भदौ २७ गते राती र २८ गते...
12/09/2024

अविरल वर्षाका कारण तुलसीपुर -अमिलिया खण्डको दमारगाउँ भञ्ज्याङ नजीकै भासिएकाे सडक । सडक भासिदा भदौ २७ गते राती र २८ गते विहान सडक मर्मत नभएसम्मका लागि सडक आवागमन बन्द गरिएको छ। समयमा घोराही हुँदै वैकल्पिक मार्ग प्रयोग गर्नुहुन अनुरोध गरिएकाे छ ।

कालिमाटी गाउँ वडा न.०३ मजाउ टोलमा लाग्ने मेला भव्य र सव्य रुपमा सफल पारौं ।जय गङ्गामाला भगवती मन्दिर, जय कालिमाटी ❤️🤟
10/12/2023

कालिमाटी गाउँ वडा न.०३ मजाउ टोलमा लाग्ने मेला भव्य र सव्य रुपमा सफल पारौं ।
जय गङ्गामाला भगवती मन्दिर, जय कालिमाटी ❤️🤟

Address

Salyan

Website

Alerts

Be the first to know and let us send you an email when कालिमाटी शब्दार्थ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share