Deepak saud

Deepak saud Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Deepak saud, Grocers, 3, Narhe Ambegaon Road, Bangalore.

 #बधाईछनेपाल  🎉🎈🇳🇵👏🎉
25/04/2026

#बधाईछनेपाल 🎉🎈🇳🇵👏🎉

14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!
देश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा नयाँ वर्षले नयाँ आशा, नयाँ ऊर्जा र नयाँ सफलताका अवसरहरू लिएर आओस्। यो वर्ष तपाईँहरूको जीवनमा सुख, शान्ति, समृद्धि, स्वास्थ्य र प्रगतिले भरियोस्। टाढा भए पनि मनहरू सधैं नजिक रहून्, परिवारमा खुशी र मुस्कान कहिल्यै नघटोस।नयाँ वर्ष २०८३ शुभ रहोस्! ❤️

Nepal🇳🇵 Bowler Karan kc Will Play Japan 🇯🇵 Premier League
18/03/2026

Nepal🇳🇵 Bowler Karan kc Will Play Japan 🇯🇵 Premier League

08/03/2026

अन्तर्राष्ट्रिय नारी दिवसको हार्दिक शुभकामना! नारीबिना संसारको कल्पना नै गर्न सकिँदैन। आमाको माया, दिदीबहिनीको साथ र छोरीहरूको उज्यालो भविष्यले समाज सुन्दर बन्छ। सबै नारीहरूलाई सम्मान, अधिकार र सफल जीवनको कामना।

Congratulations B***n Shah❤️🇳🇵
07/03/2026

Congratulations B***n Shah❤️🇳🇵

Good morning everyone.🌞❤️
25/02/2026

Good morning everyone.🌞❤️

देशका लागि लडेकी कप्तान आज आफ्नै उपचारका लागि सहयोगको अपिलमा 😥😥💔⚽नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्...
23/02/2026

देशका लागि लडेकी कप्तान आज आफ्नै उपचारका लागि सहयोगको अपिलमा 😥😥💔⚽

नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) ले गम्भीर घुँडाको चोटपछि उपचार खर्च जुटाउन क्यूआरमार्फत आर्थिक सहयोग मागेकी छन् । अस्ट्रेलियाको ए लिग वुमन खेल्ने क्रममा घाइते भएकी उनले दायाँ घुँडाको एसीएल, पुरानो ग्राफ्ट र एमसीएलमा पुनः जटिल चोट बोकेकी छन् ।
यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोगमा कतारको अस्पेटारमा उपचार गराएर मैदान फर्किएकी साम्बाले यसपटक अपेक्षित प्रशासनिक सहयोग नपाएको गुनासो गरेकी छन् । एन्फाबाट पाँच लाख रुपैयाँसम्म सहयोगको आश्वासन पाए पनि बाँकी प्रक्रिया आफैं गर्न भनिएपछि शल्यक्रिया ढिलाइ भएको उनले बताएकी छन् ।
उच्चस्तरीय उपचारका लागि पुनः कतारकै अस्पेटार रोजेकी साम्बाको शल्यक्रिया र ७–८ महिनाको पुनर्स्थापनामा करिब ८० हजार अमेरिकी डलर (झण्डै १ करोड १५ लाख रुपैयाँ) खर्च हुने अनुमान छ । क्लबको बीमा अपर्याप्त भएपछि उनले देश–विदेशमा रहेका शुभेच्छुकसँग सहयोगको भावुक अपिल गरेकी हुन् ।

देशका लागि खेलेँ, लडेँ… आज आफ्नै खुट्टा जोगाउन सहयोग माग्नुपरेको छ,” भन्दै उनले चाँडै निको भएर राष्ट्रिय जर्सीमा फर्किने आशा व्यक्त गरेकी छन् । 🇳🇵🙏

19/02/2026

प्राकृतिक सौन्दर्यको धनी भूमि 🌿🏔️🇳🇵

Happy Democracy Day to all: प्रजातन्त्र दिवसको शुभकामना । 🇳🇵🇳🇵
19/02/2026

Happy Democracy Day to all: प्रजातन्त्र दिवसको शुभकामना । 🇳🇵🇳🇵

दीपेन्द्र सिंह ऐरीको अर्धशतक र सोमपाल कामीको उत्कृष्ट फिनिससँगै नेपालले वेस्टइन्डिजविरुद्ध सामान्य १४३ को योगफल खडा गरेक...
15/02/2026

दीपेन्द्र सिंह ऐरीको अर्धशतक र सोमपाल कामीको उत्कृष्ट फिनिससँगै नेपालले वेस्टइन्डिजविरुद्ध सामान्य १४३ को योगफल खडा गरेको छ ।

महाशिवरात्रिको हार्दिक शुभकामना 🙏भगवान शिवले सबैको जीवनमा शान्ति, सुख र समृद्धि प्रदान गरून्। ादेव
15/02/2026

महाशिवरात्रिको हार्दिक शुभकामना 🙏भगवान शिवले सबैको जीवनमा शान्ति, सुख र समृद्धि प्रदान गरून्।
ादेव

Address

3, Narhe Ambegaon Road
Bangalore
411046

Website

Alerts

Be the first to know and let us send you an email when Deepak saud posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category