Santosh Luital officer

Santosh Luital officer Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Santosh Luital officer, Grocers, चन्द्रनिगाहपुर रौतहट, Jaipur.

यो त सरासर पुरुष हरुलाइ अन्याय भको हो। मन मिलेर सहमती मा मोजमस्ती गर्ने अनि अहिले आयर बलात्कार भन्ने? कसरी र कुन आधार के...
04/04/2026

यो त सरासर पुरुष हरुलाइ अन्याय भको हो। मन मिलेर सहमती मा मोजमस्ती गर्ने अनि अहिले आयर बलात्कार भन्ने? कसरी र कुन आधार के बलात्कार मान्ने यस्लाइ?बलात्कार भनेको के हो इनिशा बिक निर्मला पन्त को परिवार लाई सोध😡😡😡 कुरामा 1% सत्यता छैन। अनि आउछ्न नेपाली कलाकार नाम गरेका आईमाई हरु ईन्डियन सिरियल को सति सावित्री बुहारी हरुको जस्तो चरीत्र धारणा गर्दै महिला यस्तो महिला त्यस्तो भन्दै😡 जुन आइमाई हरु इनिशा बैनी हरु जस्ता दिदिबहिनी हरुको कुरामा चुइक्क बोल्दैनन। जब अलि नाम चलेको ठूलो ब्यक्ति हरुको नाम आउँछ अनि भुक्न थाल्छन सोसल मिडिया मा आएर। अनि हामिले उनिहरुलाई मान्दिनु पर्ने कलाकार भन्दै ताली बजाइदिनु पर्ने😡😡😡😡 यस्ता यस्ता नमुना छन

07/02/2026

मासु असाध्यै मनपर्छ भन्दैमा एक छाक मासु भातमा नबित्नु नि फेरि 🤣🤣🤣 चुनावपछि खाने त फेरि उही गुन्दुकै होला नि 😂😂😂😂😂
त्यसैले सचेत रहौँ। है यो चुनावमा भ्रष्टाचारी देशद्रोही घुसखोरी यस्ता सबै प्रकारका नेताहरूलाई हाम्रो अमूल्य मतदानबाट बहिष्कार गरौं। समय आएको छ सोचौ है हाम्रोलाई होइन राम्रोलाई रोजौँ। देशलाई माया गर्ने देशलाई विकास गर्ने नेपाल आमाको सच्चा सुपुत्रहरुलाई विजय गराउ। नेपाल आमाको जय होस् 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

अहिले भर्खरैको घटना काठमाडौँ गोकर्णेश्वर ७ शिवचोकमा खाना खाइरहेको अवस्थामा घरभित्र चारजनाको समूहमा आएर एकजना दिदीलाई खुक...
18/09/2025

अहिले भर्खरैको घटना काठमाडौँ गोकर्णेश्वर ७ शिवचोकमा खाना खाइरहेको अवस्थामा घरभित्र चारजनाको समूहमा आएर एकजना दिदीलाई खुकुरी प्रहार गरी यो हालत बनाएका छन्। अब हामी कुनै पनि ठाउँमा सुरक्षित महसुस गर्न सक्ने अवस्था रहेन आफ्नो सुरक्षा आफै गरौँ र अत्यन्तै सावधान भएर बसौँ घरभित्रै बस्दा पनि तपाईंको घर वरिपरि हल्ला कोही नौलो मान्छेहरू आए म तुरुन्तै प्रहरीलाई सम्पर्क गर्नुहोला।🙏🙏😭😭

यो देशमा जन्म लिनु नै तपाईंको गल्ती थियो दाई। हिजो पुराना तपाईंका दुश्मन थिए आज नयाँ तपाईंका दुश्मन हुँदैछन् जसलाई राजनी...
13/09/2025

यो देशमा जन्म लिनु नै तपाईंको गल्ती थियो दाई। हिजो पुराना तपाईंका दुश्मन थिए आज नयाँ तपाईंका दुश्मन हुँदैछन् जसलाई राजनीतिको रह थाहा छैन त्यसले रवि ठग हो भन्दै हिँड्न थालेको छ। भर्खरै राजनीतिकमा आएकाहरूलाई हेर्छु उनिहरू त झन तपाईँलाई महाठग साबित गर्दैछन्। नयाँ र केपी बामा केही फरक छैन दाई। अस्तिको आन्दोलनमा जेल जलेर त्यही जेलभित्र तपाईँ मर्नुपर्थ्यो। अनि बल्ल उनिहरू खुसी हुन्थे। तपाईँले सोच्नुभएको पुरानाको अन्त्यसँगै अब त छिटोछिटो मुद्दाले किनारा पाउँनेछ भनेर यस्तो सोच्दै हुनुहुन्छ भने तपाईं गलत हुनुहुन्छ दाई हेर्दै जानु यिनीहरू त झन् तपाईंका लागि तिनै पुराना भन्दा पनि घातक हुनेछन्। किनकि यिनलाई अब श्रीप तपाईको डर छ।😭😭😭

09/09/2025
09/09/2025

म आय है

09/09/2025

Address

चन्द्रनिगाहपुर रौतहट
Jaipur

Website

Alerts

Be the first to know and let us send you an email when Santosh Luital officer posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category