Praku vlog

Praku vlog हिम्मत छ भने जुनसुकै सपना पनि सम्भव छ ।

17/04/2026

“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी”
माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्।

माताको काख न्यानो, चरण तीर्थजस्तै पवित्र। मातातीर्थ औँसीको यस पावन अवसरमा माया र त्यागको अनुपम उदाहरण बनिरहने सृष्टिकी मुहान सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गर्दछु। आमाहरूको दीर्घायुको कामना गर्दछु।
जीवनको पहिलो गुरु अनि अनन्त ममताकी स्रोत ‘आमाको मुख हेर्ने दिन’ आज सम्पूर्ण आमाहरू र नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दछु। आमालाई सधैं हँसाउन सकौँ, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकून्।
मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को हार्दिक मंगलमय शुभकामना।
हे जननी! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

नय बर्ष को सबै लाई धेरै धेरै शुभकामना 2k83
13/04/2026

नय बर्ष को सबै लाई धेरै धेरै शुभकामना 2k83

AI भन लान कसै ले
10/04/2026

AI भन लान कसै ले

09/04/2026

प्यारि मान्छे को प्यारो voice सुनौ है 😛

  Riya Singh
07/04/2026

Riya Singh

06/04/2026

जस्ले जे भने पनि उमेर पुगेका महिला र पुरुष आपसी समझदारी मा बन्द कोठा भित्र याै"न सम्पर्क गर्छन र दुई बर्ष पछि मलाई फलानोले बल"त्कार गर्यो भनेर उ"जुरी दिने हो भने हरेक प्रेमिका ले पुर्व प्रेमी र हरेक डिभोर्सी महिला हरुले पुर्व पति लाई पनि यहि आ"रोप लगाए भैगोनी ।
पहिला पौल शाह, त्यसपछी सन्दिप लामिछाने, अनि अहिले बले (सागर लम्साल) अब को हो आरो"पित बन्ने हो थाहा छैन

यहाँ महिला हरु भन्छन महिलाहरुलाई खेलाउन बनाउने काम नगर्नुहूला तर म भन्छु महिला दिदी बहिनिहरु पुरुष हरुलाई खेलौना बनाउने काम बन्द गर्नुहोला प्लिज

01/04/2026

Sukoon सुकुन 😘😍
30/03/2026

Sukoon सुकुन 😘😍

आखा को नानि 😍
28/03/2026

आखा को नानि 😍

28/03/2026

Address

Banglore
Madikeri
571201

Website

Alerts

Be the first to know and let us send you an email when Praku vlog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category