MÅÑŌJ

MÅÑŌJ Welcome my page Everyone 🙏🙏
आफनै फेसबुक पेज सम्झेर फलो गरिदिनु होला ।
🙏🙏🙏

अरे वाह, दिल खुश हो गया ☺️वेस्ट इण्डिजमा हुने विश्वकपमा सन्दिप लामिछाने सहभागी हुने भएका छन् । धन्यवाद CAN 🙏❤️💓
10/06/2024

अरे वाह, दिल खुश हो गया ☺️
वेस्ट इण्डिजमा हुने विश्वकपमा सन्दिप लामिछाने सहभागी हुने भएका छन् । धन्यवाद CAN 🙏❤️💓

 #सत्तामा बसेर एउटा राष्ट्रिय खेलाडीले भिसा नपाउँदा चुइँक्क नबोल्ने नयाँ जोगिहरुको स्टन्ट देख्दा लाज पनि लजायो होला हईन ...
05/06/2024

#सत्तामा बसेर एउटा राष्ट्रिय खेलाडीले भिसा नपाउँदा चुइँक्क नबोल्ने नयाँ जोगिहरुको स्टन्ट देख्दा लाज पनि लजायो होला हईन र !! 🤭 😁🤗

जितको शुभकामना नेपाली टिमलाई best of luck ❤️❣️
04/06/2024

जितको शुभकामना नेपाली टिमलाई best of luck ❤️❣️

28/05/2024

#भोलि १६ गते दिउँसो १ बजे माईतिघर मण्डला हुँदै अमेरिकन राजदुतावास जाँउ को भिषा उपलब्ध गराउन सबै लाई निम्तो छ 🙏

28/05/2024

गणतन्त्र दिवस शुभकामना

यसरी देश विकासको लागि हेडलाईन बन्थे भने देश उहिले  बनी सक्थ्यो होला तर यहाँ त केवल दलालहरू बचाउन , दलालि गर्न मात्र हेडल...
22/05/2024

यसरी देश विकासको लागि हेडलाईन बन्थे भने देश उहिले बनी सक्थ्यो होला तर यहाँ त केवल दलालहरू बचाउन , दलालि गर्न मात्र हेडलाईन बने अनि देश को बिकास काहा बाट हुन्छ गाठे।

 नागरिकता किर्ते प्रकरणमा कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई विरुद्ध पक्रा'उ पुर्जी जारी ।Cp Bikash
21/05/2024


नागरिकता किर्ते प्रकरणमा कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई विरुद्ध पक्रा'उ पुर्जी जारी ।
Cp Bikash

15/05/2024

मेरो कुरा काट्दा अलि मिलाएर नै काट्नु है फेद न टुप्पोको कटाइ भयो भने आकार राम्रो नदेखियला अनि दोष तिमी आफू माथि नै आइपुला .....। यदि तपाईंहरु को चलछ भने यो ठाउँ बाट भगाएर देखाउ मिरो यो पोस्ट बाट ठडो तिमीहरु लाइ चुनैती भो औकात छ यति सम्म तिमीहरुको । डियर कुरुोटेहरु

Address


Website

Alerts

Be the first to know and let us send you an email when MÅÑŌJ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Grocery Store?

Share