29/10/2024
नेपाली हिन्दु धर्मालम्वीहरुको दोस्रो महान पर्व आज यम पाञ्चक तिहारको पहिलो दिन सप्तरङ्गी टीका झिलिमिली फूल र झिलिमिली बत्तिहरुको यो रमाइलो पर्व चेली र माईती बिचको सम्बधलाई अझ प्रगाढ र बलियो बनाउने यो महत्वपुर्ण चाड दिपावली एबं भाईटिको पावन अवसरमा सम्पूर्ण ग्राहक दिर्घमा हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
हाम्रो रेष्टुरेण्ट एण्ड बार एबं
हाम्रो हलाल मार्ट परिवार
Nasusiobara Tochigi Japan 🇯🇵