Kuhiro -We sell the best groceries in this area with the best customer service. visit us.

Good morning Dear all जापानमा को Chiba, Tokyo, Nagoya र Osaka मा August 3 बाट हुने SSW Airport Ground handling को परिक्ष...
14/07/2026

Good morning Dear all

जापानमा को Chiba, Tokyo, Nagoya र Osaka मा August 3 बाट हुने SSW Airport Ground handling को परिक्षाको फर्म आज (July 14) 10 बजे बाट खुल्दैछ।
फर्म भर्ने म्याद July 21, 12 बजे सम्म भए पनि यो परिक्षा फर्म खुलेको १० मिनेटमै सबै सिट संख्या सकिने हुनाले अहिले देखिनै link मा भएको Exam guide हेरेर परिक्षा फर्म भर्ने तरिका, परिक्षाको दिन, sample question, परिक्षा शुल्क आदिको बारेमा जानकारी लिनु होला।

https://exam.jaea.or.jp/?p=51408




19/06/2026

📚 अर्को महिना हुने JLPT (Japanese Language Proficiency Test) मा छुटाउनै नहुने कुराहरू:

✅ 1. Test Voucher (受験票)

* घरमा आएको JLPT को voucher/受験票 अनिवार्य लैजानुहोस्।
* नभए प्रवेशमा समस्या हुन सक्छ।

✅ 2. फोटोसहितको परिचयपत्र

* Residence Card (在留カード), Passport वा अन्य मान्य ID।

✅ 3. HB वा B Pencil

* JLPT मा उत्तर OMR sheet मा भरिने भएकाले पेन्सिल आवश्यक हुन्छ।

✅ 4. Eraser (消しゴム)

* गल्ती सच्याउन राम्रो eraser लैजानुहोस्।

✅ 5. Analog Watch (घडी)

* स्मार्टवाच निषेध हुन्छ।
* साधारण घडी भए समय व्यवस्थापन गर्न सजिलो हुन्छ।

✅ 6. परीक्षा केन्द्रमा छिट्टै पुग्नुहोस्

* कम्तीमा 30–45 मिनेट अगाडि पुग्दा तनाव कम हुन्छ।

✅ 7. Listening (聴解) का लागि तयारी

* Speaker बाट audio बज्ने भएकाले सुरुदेखि ध्यान दिनुहोस्।
* एक पटक छुटेपछि दोहोरिँदैन।

✅ 8. Answer Sheet मा नम्बर मिलाएर भर्नुहोस्

* एउटा लाइन सरेर भरियो भने धेरै नम्बर गलत हुन सक्छन्।

✅ 9. मोबाइल Silent/Power Off

* परीक्षा सुरु हुनुअघि बन्द गर्नुहोस्।

✅ 10. अघिल्लो रात राम्रोसँग सुत्नुहोस् 😴

* JLPT मा Vocabulary, Grammar भन्दा पनि ध्यान केन्द्रित गर्न सक्नु धेरै महत्त्वपूर्ण हुन्छ।
सबै लाई शुभकामना 🙏

08/12/2025

住所

Odawara-shi, Kanagawa

営業時間

月曜日 10:00 - 21:00
火曜日 10:00 - 21:00
水曜日 10:00 - 21:00
木曜日 10:00 - 21:00
土曜日 10:00 - 22:00
日曜日 10:00 - 22:00

電話番号

+819031386644

アラート

Kuhiroがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

ショートカット

共有する

カテゴリー