कृषि लोकसेवा छ्लफल

कृषि लोकसेवा छ्लफल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from कृषि लोकसेवा छ्लफल, Grocers, Achham.

13/02/2026

गरिब घरको आँगनबाट उडेको मेरो सपना हो,
सरकारी जागिर खाई आमाबुवाको गर्व बन्ने चाहना हो।
दाउरा बेचेर पढाएको बुवाको पसिना सम्झिन्छु,
आमाको आँसु पुछ्ने अब मेरो नै पालो हो।
साथीहरू विदेशिए, मलाई पनि लोभ त लाग्यो,
तर देशमै केही गर्ने मेरो अडिग चाहना हो।
रातभरि किताबसँगै उज्यालो खोज्दै बस्छु,
संघर्षकै बाटोमा मेरो भविष्यको ज्योति बाल्न चाहना हो।
हिजोको अभावले आज मलाई बलियो बनायो,
हार मान्नु हुन्न भन्ने आत्मविश्वासको भाषा हो।
एकदिन नाम निस्किने छ, त्यो दिन टाढा छैन,
सरकारी जागिरसँगै परिवारको मुस्कान नै मेरो जित हो।🧘‍♂️🌾🌾

05/02/2026
एक नाजर यता👍️
02/02/2026

एक नाजर यता👍️

कति स्टोरी हेरेको एता पनि हेरौ❣️
29/01/2026

कति स्टोरी हेरेको एता पनि हेरौ❣️

ल आयो है
28/01/2026

ल आयो है

30/12/2025

धेरै छोराछोरी पायौं आमा आज के पायौ छोराछोरी ले गाउँ छोडेर गय त्यही बाटो हेरी सस्छेउ होली अँखा भारी आँसु पार्दै 😢😢😢

27/11/2025

नेपाल आमा को सच्च छोरी👍️👍️👍️👏👏👏👏 @ @

लोकसेवा तयारी  साथी कता हुनुहुन्छ पढ्न सुरु गरम है🧡👏👏👏🙏
13/09/2025

लोकसेवा तयारी साथी कता हुनुहुन्छ पढ्न सुरु गरम है🧡👏👏👏🙏

Address

Achham

Website

Alerts

Be the first to know and let us send you an email when कृषि लोकसेवा छ्लफल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to कृषि लोकसेवा छ्लफल:

Share

Category