हाम्रो प्यारो तुर्माखाँद अछाम

  • Home
  • Nepal
  • Achham
  • हाम्रो प्यारो तुर्माखाँद अछाम

हाम्रो  प्यारो तुर्माखाँद अछाम This page is about our village.

19/06/2026

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा गोपालप्रसाद भट्ट नियुक्त ।

28/12/2025

रवि र बालेनबीच ७ बुँदे सहमति [पूर्णपाठ]

आगामी निर्वाचनमा मिलेर जानेबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच ७ बँदे सहमति भएको छ ।

सहमतिपत्रमा रास्वपा र घण्टी चुनाव चिह्नबाट निर्वाचनमा सहभागी हुने उल्लेख छ । रास्वपा सभापति रवि लामिछाने हुने र आगामी प्रतिनिधिसभा निर्वाचनपछि बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीको उम्मेदवार बन्ने उल्लेख छ ।

26/12/2025

आज बसेको मन्त्रिपरिषद् बैठकले डोटीको विपीनगर, ताप्लेजुङको श्रीचङ्घा, डोल्पाको धो, मुगुको खत्याग, कालिकोटको रास्कोट, बाजुराको कोल्टी, दार्चुलाको गोकुलेश्वर, बैतडीको मेघौली र सङ्खुवासभाको हिदाङगढीमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ !

राष्ट्रिय तथ्याङ्क कार्यालयमा राम्रो जागिरको अवसर❣️🙏सुपरिवेक्षक: २० जना  गणक: ६० जना
24/12/2025

राष्ट्रिय तथ्याङ्क कार्यालयमा राम्रो जागिरको अवसर❣️🙏
सुपरिवेक्षक: २० जना
गणक: ६० जना

गण्डकी प्रदेश लोक सेवा आयोगले ,(अप्राविधिक/प्राविधिक )चौथो  तहमा  बिज्ञापन गरेछ।
24/12/2025

गण्डकी प्रदेश लोक सेवा आयोगले ,(अप्राविधिक/प्राविधिक )चौथो तहमा बिज्ञापन गरेछ।

23/12/2025

नेपालमा के कति वटा?
♻️ जातजाति - १४२ वटा
♻️ भाषा - १२४ वटा
♻️ धर्म - १० वटा
♻️ जनजाति - ६१ वटा
♻️ जम्मा स्थानीय तह-७५३ वटा
♻️ जम्मा वडा संख्या-६७४३ वटा
♻️ राष्ट्रिय विभूति : १८ वटा
♻️ राष्ट्रिय निकुञ्ज १२+१ = १३ वटा
♻️ संरक्षण क्षेत्र - ६ वटा
♻️ सिकार आरक्ष - १ वटा
♻️ मध्यवर्ती क्षेत्र- १४ वटा
♻️ संरक्षित पंछी - ९ वटा
♻️ संरक्षित स्तनधारी वन्यजन्तु - २७ वटा
♻️ औद्योगिक क्षेत्र - ११ वटा
♻️ संघीय मन्त्रालय- २२ वटा
♻️ विश्वविद्यालय - १९ वटा
♻️ कारागार संख्या - ७५ वटा
♻️ विश्व सम्पदा सूचीकृत सम्पदाहरू- १० वटा
♻️ रामसार सूचीमा सूचीकृत सिमसार क्षेत्रहरू - १० वटा

22/12/2025

✅थोराङ पास = अन्नपूर्ण सर्किट
✅लार्के पास = मनास्लु सर्किट

Address

Seti
Achham
446097

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो प्यारो तुर्माखाँद अछाम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to हाम्रो प्यारो तुर्माखाँद अछाम:

Shortcuts

Share