पञ्चदेवल बाल तथा यूवा क्लव

  • Home
  • पञ्चदेवल बाल तथा यूवा क्लव

पञ्चदेवल बाल तथा यूवा क्लव हाम्रो गाँउ, आँफै बनाऔं �
स्था: २०८१/०७/१०

27/11/2025

Anthem song 👌 #पञ्चादेवल पञ्चदेवल बाल तथा यूवा क्लव रामू क्षेत्रि अछामि

यस पञ्चदेवल बाल तथा युवा क्लब मा प्रमुख अथिति कोे रुप मा रहेकी श्री बसन्ती नेपालि ज्यू लाई जन्मदिनको अग्रिम शुभकामना।🎂🍰🎈...
24/11/2025

यस पञ्चदेवल बाल तथा युवा क्लब मा प्रमुख अथिति कोे रुप मा रहेकी श्री बसन्ती नेपालि ज्यू लाई जन्मदिनको अग्रिम शुभकामना।🎂🍰🎈 🙏

सहकारी संस्थाले आम जनता को बचत गरिएको पैसा हिनामिना गरेकोले काठमाडौं मा रहेको  #समस्याग्रस्त सहकारी कार्यालय मा आन्दोलन ...
24/11/2025

सहकारी संस्थाले आम जनता को बचत गरिएको पैसा हिनामिना गरेकोले काठमाडौं मा रहेको #समस्याग्रस्त सहकारी कार्यालय मा आन्दोलन गर्दै बचत कर्ता 🙏

शुदुर पश्चिम रोयल्स नामै काफि छ आफ्नो तारिफ आफै के गर्नुभनेर मात्रै हो नत्र खतरा दिईन्छ नि फेरी 🏏💪🏆🐯सुदुरपस्चिम रोयलको क...
24/11/2025

शुदुर पश्चिम रोयल्स नामै काफि छ
आफ्नो तारिफ आफै के गर्नु
भनेर मात्रै हो नत्र खतरा दिईन्छ नि फेरी 🏏💪🏆🐯
सुदुरपस्चिम रोयलको केही रोमान्चक कुराहरु :-
(१) मालिक = स्वतन्त्र प्रताप शाह ( अछामि )
(२) कोच = जगत बहादुर टमट्टा ( अछामि )

सुदुरपस्चिमको माटोले जर्न्मायका आफ्नो माटोको क्लब बाटै खेल्दै गरेको खेलाडीहरु :-
(१) दिपेन्द्र सिंह अयरी
(२) बिनोद भण्डारी
(३) हेमन्त धामी
(४) नरेन साउद
(५) दिपक बोहरा
(६) मिलन बोहरा
(७) टेक रावत
(८ ) दिपेन्द्र थापा
(९) हिक्मत महरा
#नोट:- फ्यान पनि सुदुरपस्चिमकै धेरै छन जब जब सुदुरपस्चिमको खेल हुने गर्दछ तब तब टी यु स्टेडियम सधै भरिने गर्दछ ।सुदुरपस्चिममा जर्मियर धेरै खेलाडिहरु विभिन्न टिममा खेल्दैछ्न र कोहि कोहि राम्रो प्रदशन पनि गर्दैछन ।

पोस्ट: @अनलाईन खबर

20/11/2025

सुन्दर हाम्रो सोत्तर गाउँ।🫀💌❤️‍🩹 #पञ्चादेवल

तुर्माखाद गा.पा. रहफ को श्री कोपिला बाल क्लब ले तयार गरेको यो निर्णय तपाईहरुलाई कस्तो लागेको छ कमेन्ट मा राखनुहोला 🙏 तुर...
20/11/2025

तुर्माखाद गा.पा. रहफ को श्री कोपिला बाल क्लब ले तयार गरेको यो निर्णय तपाईहरुलाई कस्तो लागेको छ कमेन्ट मा राखनुहोला 🙏
तुर्माखाँद गाउँपालिका अछाम 1 रहफ।
बासि सम्पुर्ण बालबालिका, अभिभावक, समाज सेबि, शिक्षक र सम्पूर्ण पाटि प्रतिनिधि ज्यूहरु।

यस कोपिला बाल क्लब को 2082 -2 -22 गते बसेको बैठकको निर्णय अनुसार यस वडामा हुने गरेको बाल विवाह लाई न्युनिकरण गर्ने निर्णय भएको थियो। सोहि निर्णय अनुसार यो मङ्सिर महिना सुरु भय संगै बाल विवाह पनि पनि तिब्र रुपमा भैरहेको छ । यस बाल विवाह ले बाल विवाहले बाल बालिका को स्वास्थमा गम्भीर समस्या हुने हुदा 20 बर्ष नपुगि बिबाह नगर्न आग्रह गर्दछौ। सम्पुर्ण अभिभावक ज्युहरुले आफ्नो छोरा छोरी लाई बाल विवाह गर्न नदिन हुन अनुरोध गर्दछु। सम्पुर्ण युबा दाजुभाइ, शशिक्षक,समाज सेबि राजनितिक दल का जनप्रतिनिधि ज्युहरुले पनि आफ्नो समाज र टोलमा बाल विवाह हुन र गर्न नदिन अनुरोध छ। अबको केही बर्षमा हाम्रो वडालाई बाल विवाह मुक्त वडा गर्ने तयारिमा हामि बाल क्लब का पदाधिकारीहरु निरन्तर रूपमा लागिरहेका छौं।

यस्तो कार्य गर्न हामिलाई प्रहरी कार्यालय
र वडा कार्यालय को साथ सपोर्ट आबस्यक छ
बाल विवाह रोकौ
सुरक्षित भबिष्य बनाउ ।
सैाजन्य: कोपिला बाल क्लब

Address

Rural Municipality 1 Rahaf

Website

Alerts

Be the first to know and let us send you an email when पञ्चदेवल बाल तथा यूवा क्लव posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed Grocery Store?

Share