27/11/2025
एस . एस . फास्ट फुड फेड हाउसमा काम गर्ने स्टाफको आवस्यकता भएको हुदाँ यो सुचना प्रकाशित गरिएको छ "
संख्या :- १ जाना
पढाई :- सामान्य लेख पढ गर्न जान्ने
उमेर :- १८ बर्ष देखि ३९ बर्ष
गुण :- काम गर्न नलजाउने र इमान्दारि
नोट :- खान बस्न सुविधा दिइने र पारिश्रमिकको परिश्रम इमान्दारिताको कदर गरि आपसी समजदारिमा तोकिने ब्यहोरा समेत जानकारि गराइन्छ "
सम्पर्क ठेगाना :-9769877776