27/04/2026
✨विज्ञापन (पदपूर्ति सूचना): कर्मचारी आवश्यकता (कापी उद्योगका लागि)
यस संस्थाका लागि निम्न पदहरूमा योग्य, दक्ष तथा इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिन्छः
१. लेखापाल (Accountant)
वित्तीय लेखा व्यवस्थापन तथा सम्बन्धित कार्यहरूमा दक्ष हुनु पर्ने।
२. फ्याक्ट्री सहायक (Factory Assistant)
कम्पनीको रेखदेख तथा आन्तरिक कार्य सञ्चालनमा आवश्यक सहयोग प्रदान गर्ने।
३. विपणन अधिकृत (Marketing Officer)
बजार प्रवर्द्धन, बिक्री वृद्धि तथा ग्राहक सम्बन्ध व्यवस्थापन सम्बन्धी कार्यहरू सम्पादन गर्ने।
आवेदन प्रक्रिया:
इच्छुक उम्मेदवारहरूले आफ्नो आवेदन निम्न इमेलमा पठाउनु हुन अनुरोध छ।
✉️ Email: [email protected]
📞 सम्पर्क नं.: ९८५८०८५३५५
अन्तिम मिति: २०८२-०१-२० (वैशाख १७ गते)
काञ्जिरोवा प्रोडक्सन प्रा. लि.
कोहलपुर–०३, बाँके 🙏