Hamro Mart

Hamro Mart “Everything you need. All in one mart. 🛒
Hamro Mart , Smart shopping made easy.”

रसुवा लगायत बाढी–पहिरोबाट प्रभावित क्षेत्रहरूको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा राज्यलाई साथ दिँदै, हाम्रो MART को...
28/08/2026

रसुवा लगायत बाढी–पहिरोबाट प्रभावित क्षेत्रहरूको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा राज्यलाई साथ दिँदै,
हाम्रो MART को तर्फबाट नेपाल सरकारको राहत कोषमा रु. २१,१११ रुपैयाँ सहयोग गरेका छौ।
आज पीडामा परेका नेपाली दाजुभाइ–दिदीबहिनीहरूको साथमा उभिनु नै हाम्रो मानवीय दायित्व हो।
राज्य अप्ठ्यारोमा पर्दा जनता र राज्यबीचको हातेमालो नै राष्ट्रको सबैभन्दा ठूलो शक्ति हो।

नेपाल रेडक्रस सोसाईटी झापा जिल्ला शाखा र भद्रपुर उपशाखा को संयुक्त आयोजना मा डेङ्गु रोग सार्न सक्ने लार्भा खोज तथा नष्ट ...
18/08/2026

नेपाल रेडक्रस सोसाईटी झापा जिल्ला शाखा र भद्रपुर उपशाखा को संयुक्त आयोजना मा डेङ्गु रोग सार्न सक्ने
लार्भा खोज तथा नष्ट अभियान
#हाम्रो_मार्ट बाट शुरु भई जिल्ला शाखा सम्म पुगेर सम्पन्न गरियेको थियो

सम्पुर्ण गुरु बर्गमा गुरु पुर्णिमा को धेरै शुभकामना
29/07/2026

सम्पुर्ण गुरु बर्गमा गुरु पुर्णिमा को धेरै शुभकामना

धेरै धेरै शुभकामना
29/06/2026

धेरै धेरै शुभकामना

21/06/2026

माता पाथिभरा को दर्शन गर्दै सबैमा सुभ प्रभात 🙏

इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व बकर ईद (ईद-उल-अजहा)का अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीहरूमा हार्दिक शुभकामना व...
28/05/2026

इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व बकर ईद (ईद-उल-अजहा)का अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौ।

प्रत्येक हातको मेहनत, समान उदेश्यआज र सधैं—श्रमप्रति सम्मान विश्व श्रमिक दिवसको शुभकामना
01/05/2026

प्रत्येक हातको मेहनत, समान उदेश्य
आज र सधैं—श्रमप्रति सम्मान
विश्व श्रमिक दिवसको शुभकामना

🔥 IPL 2026 SHOWDOWN 🔥CSK vs GT — Who will dominate today?Drop your prediction & win surprise prize 🎯
26/04/2026

🔥 IPL 2026 SHOWDOWN 🔥
CSK vs GT — Who will dominate today?
Drop your prediction & win surprise prize 🎯

🔥 GRAND OPENING ALERT – HAMRO MART🔥Bhadrapur, get ready. Something big is opening.🗓 Date: Baisakh 7, Monday⏰ Time: 8 AM ...
18/04/2026

🔥 GRAND OPENING ALERT – HAMRO MART🔥
Bhadrapur, get ready. Something big is opening.
🗓 Date: Baisakh 7, Monday
⏰ Time: 8 AM onwards
📍 Location: Bhadrapur-8, Sagarmatha Chowk

🛒 What’s waiting for you?
✔️ Massive Opening Offers
✔️ Heavy Discounts on Groceries & Kids Items
✔️ Free Home Delivery Service

This isn’t just another mart—you’ll find better prices, better products, and better convenience from day one.
📞 9818358099 | 9804914587

👉 Be there early. Best deals won’t wait.

17/04/2026

सम्पुर्ण आमा हरुमा तिर्थ औशि को धेरै धेरै शुभकामना 🙏

Address

Sagarmatha Chowk
Bhadrapur

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Mart posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category