सम्रचंना किराना एण्ड कोल्ड स्टोर्स

  • Home
  • Nepal
  • Bharatpur
  • सम्रचंना किराना एण्ड कोल्ड स्टोर्स

सम्रचंना किराना एण्ड कोल्ड स्टोर्स ग्राहकको सन्तुस्टि नै हाम्रो एक मात्र चाहना।पसल खुल्ने समय: विहान ६ बजे देखि बेलुका १० बजे सम्म।

नयां बर्ष २०८३ को सम्पुर्ण ग्राहकबर्गहरू प्रति हार्दिक मगंलमय शुभकामना व्यक्त गर्दछौ।साथ साथै संरचना किराना एण्ड कोल्ड स...
14/04/2026

नयां बर्ष २०८३ को सम्पुर्ण ग्राहकबर्गहरू प्रति हार्दिक मगंलमय शुभकामना व्यक्त गर्दछौ।
साथ साथै संरचना किराना एण्ड कोल्ड स्टोर्स् लाई बिश्वास, माया गरि सहकार्य गरिदिनु भएकोमा याहांहरू सम्पुर्णमा हार्दिक नमन साथै धन्यबाद पनि दिन चाहन्छौ।
संरचना किराना एण्ड कोल्ड स्टोर्स् परिवार
भरतपुर -२३ नयांबस्ति
मोबाइल न: 970-8267687

12/04/2026

हजुरहरूको जानकारिको लागि सक्दो भिडियो सेयर गर्दिनु होला ताकि आफ्ना साथि,भाई ईस्ट मित्र सम्म पुगोस् 🙏

12/04/2026

खुसिको खबर! खुसिको खबर! खुसिको खबर!!!

संरचना किराना एण्ड कोल्ड स्टोर्स २०८२/०९/२१ स्थापना भई आजको मिति सम्म आउदै गर्दा हजुरहरूको साथ, हजुरहरूले दिनु भएको मायाले गर्दानै आज हामि(संरचना किराना एण्ड कोल्ड स्टोर्स) निरन्तर सेवामा लागीरहेको छौ।
यस्तै अझै माया गरिदिनुहुने छ ,सुझाब दिनु हुनेछ भन्ने आशा अनि अपेक्क्षाको साथ आउदै गरेको नयां बर्ष २०८३/०१/०१ दिन देखि संरचना एण्ड कोल्ड स्टोर्सले सम्पुर्ण ग्राहक बर्ग ज्युलाई ध्यानमा राखि अझै सहुलेत दाम ( होलसेल खुद्रा बिक्रिवितरण) गर्ने जानकारि गराउन चाहन्छौ। साथ साथै नयां बर्ष २०८३ सालको पनि हार्दिक मगंलमय शुभकामना व्यक्त गर्दछौ🙏
सम्रचंना किराना एण्ड कोल्ट स्टोर्स परिवार
भरतपुर -२३ नयांवस्ति
सम्पर्क नम्बर: 970-8267687
पसल खुल्ने समय: बिहान ६ बजे देखि बेलुका ९:३० बजे सम्म।

13/01/2026

आज मिति २०८२/०९/२९ का दिन बिशेष कारण बस संरचना किराना एण्ड कोल्ड स्टोर्स केहि घन्टा बन्द रहने जानकारि गराउन चाहन्छौ साथै,ग्राहक बर्गहरू प्रति पर्न गएको असुबिधा प्रति हामि क्षमाप्रार्थि छौ🙏
संरचना किराना एण्ड कोल्ड स्टोर्स परिवार🙏
भरतपुर-२३ नयाबस्ति चितवन
बन्द हुने समय: बिहान १० देखि वेलुका ४ बजे सम्म
धन्यबाद🙏

22/09/2025

दशै अफर! दशै अफर! दशै अफर!
आज विजया दशमिको पहिलो दिन धटस्थापना सम्पुर्ण ग्राहक बर्गहरू प्रति हार्दिक शुभकामना ब्यक्त गर्दै
👇
संम्रचना किराना एण्ड कोल्ड स्टोर्स ले ४००० (चार हजार) सम्मको खरिद गर्नु हुने सम्पुर्ण ग्राहक माहनुभाबहरू लाई २.५ लिटरको मिरिन्डा सित्तैमा लेराई सकेको छौ, यंहाहरू पनि स्टोर्स भिजिट गरेर मौकाको फाईदा ऊठाउन नछुटाउनु होला🙏
धन्यबाद🙏
संम्रचना किराना एण्ड कोल्ड स्टोर्स परिवार
मो. ९७०८२६७६८७

14/09/2025

धेरै धरै धन्यबाद 🙏स्टोर्स भिजिट गरेर हामिलाई सेवा गर्ने मौका प्रदान गर्नु भएकोमा ,र आगामि दिनहरूमा पनि यस्तै गरि सेवा गर्ने मौका दिनु हुनेछ भन्नि पुर्ण आशा गर्दछु।🙏ग्राहकको गोपनियता लाई मध्यनजर गर्दै जम्मा रकम मात्रै 🤗नोट: ग्राहकको सन्तुष्टिनै हाम्रो एक मात्र चाहना!

धेरै धरै धन्यबाद 🙏स्टोर्स भिजिट गरेर हामिलाई सेवा गर्ने मौका प्रदान गर्नु भएकोमा ,र आगामि दिनहरूमा पनि यस्तै गरि सेवा गर...
14/09/2025

धेरै धरै धन्यबाद 🙏स्टोर्स भिजिट गरेर हामिलाई सेवा गर्ने मौका प्रदान गर्नु भएकोमा ,र आगामि दिनहरूमा पनि यस्तै गरि सेवा गर्ने मौका दिनु हुनेछ भन्नि पुर्ण आशा गर्दछु।🙏
ग्राहकको गोपनियता लाई मध्यनजर गर्दै जम्मा रकम मात्रै 🤗
नोट: ग्राहकको सन्तुष्टिनै हाम्रो एक मात्र चाहना!

I got over 10 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉
06/09/2025

I got over 10 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉

01/09/2025

ग्राहकको सन्तुष्टिनै हाम्रो एक मात्र चाहना।

Address

Bharatpur- 23 Chitwan
Bharatpur
000

Opening Hours

Monday 06:00 - 22:00
Tuesday 06:00 - 22:00
Wednesday 06:00 - 22:00
Thursday 06:00 - 22:00
Friday 06:00 - 22:00
Saturday 06:00 - 22:00
Sunday 06:00 - 22:00

Website

Alerts

Be the first to know and let us send you an email when सम्रचंना किराना एण्ड कोल्ड स्टोर्स posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category