SPN education & sports academy

SPN education & sports academy Hello evreyone

सबै लाई निमन्त्रणा ,🗣️⚽
24/12/2025

सबै लाई निमन्त्रणा ,🗣️⚽

FINALE     (BOYS TEAM) 🏆🎖️⏰10AMNAAGEE YC    🆚   UNITY 7
16/11/2025

FINALE (BOYS TEAM) 🏆🎖️
⏰10AM
NAAGEE YC 🆚 UNITY 7

FINALE (LADIES TEAM)🏆🎖️⏰9AMBHO.NA.PAA. 10    🆚    CHHONGTEN FC
16/11/2025

FINALE (LADIES TEAM)🏆🎖️
⏰9AM
BHO.NA.PAA. 10 🆚 CHHONGTEN FC

SECOND RUNNER UP (BOYS TEAM) 🏆🎖️⏰8AMDEURALI FC    🆚     LUX
16/11/2025

SECOND RUNNER UP (BOYS TEAM) 🏆🎖️
⏰8AM
DEURALI FC 🆚 LUX

पहिलो SPN महिला तथा पुरुष फुटबल प्रतियोगिता मा हुन गैरहेको २०८२/८/०१ गते को खेल तालिका यस प्रकार रहेका छन। खेल तालिका को...
16/11/2025

पहिलो SPN महिला तथा पुरुष फुटबल प्रतियोगिता मा हुन गैरहेको २०८२/८/०१ गते को खेल तालिका यस प्रकार रहेका छन। खेल तालिका को समय भित्र उपस्थित नभएमा वकबर घोषणा गरिने छ।

time schedule प्रकाशन गर्न केही समय ढिलो भएको मा हामी SPN educatiom & sports academy को तर्फ बाट क्षमा चाहन्छौं।

पहिलो  SPN Education & Sports Academy द्वारा आयोजना गरिएको पुरुष तथा महिला दुवै विधाको फुत्सल प्रतियोगितामा आज सम्पन्न स...
16/11/2025

पहिलो SPN Education & Sports Academy द्वारा आयोजना गरिएको पुरुष तथा महिला दुवै विधाको फुत्सल प्रतियोगितामा आज सम्पन्न सेमिफाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल चरणमा गौरवपूर्ण प्रवेश प्राप्त गर्ने सबै टिमहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ। कठोर प्रतिस्पर्धा, दृढ आत्मविश्वास, अनुशासित खेलकुद भावना र निरन्तर मेहनतका साथ प्राप्त भएको यो सफलता सत्यै प्रशंसनीय उपलब्धि हो।
फाइनलको यात्रासम्म पुग्नु केवल जित मात्र होइन, तपाईँहरूको प्रतिबद्धता, क्षमताको पहिचान र टोलीभावनाको उज्वल उदाहरण पनि हो। आगामी फाइनल खेलमा पनि यस्तै जोश, समर्पण र उत्कृष्ट प्रदर्शन जारी रहोस्, र तपाईँहरूले अझ ठूलो सफलता र गौरव हासिल गर्नुहोस् भन्ने हाम्रो हार्दिक शुभेच्छा छ।
यस गौरवपूर्ण यात्रामा साथ दिने प्रशिक्षक, व्यवस्थापक, आयोजक तथा सबै समर्थकहरूलाई विशेष धन्यवाद र सम्मान प्रकट गर्दछौँ।📝📷️ mangpahang rai

Address

Temkemaiyung Municipality 5
Bhojpur

Website

Alerts

Be the first to know and let us send you an email when SPN education & sports academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category