bal krishna Pokharel

bal krishna Pokharel social worker

11/07/2026

नेता हरु न सच्चिदा र समयमा नै जनता को वास्तविक समस्या न बुज्दा नेपाल मा आत्मदाह गर्ने को संख्या बड्यो। नेता र सासक बाट टाउको दुखेको बिरामी लाई नाइटोमा मलम लाउन खोज्नु नै ऐले को समस्या निम्तनु को मुख्य कारण हो।स्थिति अझ भयावह हुन सक्छ।

09/07/2026
08/06/2026
04/05/2026

के नैतिकता र इमानदारीता हराएकै हो त ??

बोरा बाध  चतरा सुनसरी मा अस्ताएको सुर्य  को मनोरम दृश्य @@
22/04/2026

बोरा बाध चतरा सुनसरी मा अस्ताएको सुर्य को मनोरम दृश्य @@

06/04/2026

आफैले आफैलाइ स्व घोसणा गरेर गुणस्तर प्रमाणित हुन्छ र? फेसबुक, स्ट्राग्राम हरुमा ऐले स्वास्थ जीवन सङ्ग सम्बन्धित बिभिन्न औसधि देखाएर बिग्यापन भै रहेको छ। खासमा त्यस्मा औसधि ब्यवस्था बिभाग वा त्यस्तै कुनै नियमन कारी सम्स्था बाट प्रमाणित पछि मात्र बिग्यापन गरिनु पर्ने हो। हेल्लो सरकार , यो बिसयमा पनि ध्यानाकर्षण होस।जनता लुटिए ।।

01/04/2026

चुनावी सरकार का सन्चार मन्त्री जगदीश खरेल ले सन्चार सचिब र दुरसचार का महाप्रबन्धक समेत लाई राखी देस का मुख्य मुख्य सहर लाई फ्री वाइफाइ जोन तत्काल बनाउने घोसणा गरे का थिए। त्यो अभियान कहाँ पुग्यो ? खै यता बिराटनगर मा त छैन।येस्तै खाल को १०० दिन यो सरकार को पनि न बितोस।निर्णय गर्या गरै तर हात लाग्यो शून्य !!

29/03/2026

हत्यारा को आरोपित लाई पक्राउ गर्दा येस्तो रोइलो छ। झन ०४६ साल देखि हाल सम्म का सार्बजनिक पद धारण गरि अकुत सम्पत्ति कुम्ल्याएका लाई सम्पत्ति रास्टृयकरण र जेल जीवन को घोसणा ठोक्ता के होला? जय श्री राम

Address

Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when bal krishna Pokharel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category