16/10/2024
बजारमा सामान किन्दा, कृपया पसलमा नेपाली उत्पादन छ कि छैन भनेर अवश्य सोध्नुहोस्। यदि छैन भने, आयातित सट्टा स्वदेशमा उत्पादन भएको सामान हरुको प्रबर्द्धन गरौं। विशेषगरी हाम्रो आफनै सहरमा उत्पादन भएका वस्तुको भरपूर उपयोग गरौं। यसैगरी विदेशबाट आयात गरिएका वस्तुहरूलाई यथासम्भव कम गर्ने दिशामा अघि बढौं। नेपाली उद्यमी हरुको आर्थिक उन्नति र दीर्घकालीन समृद्धिका लागि यो हाम्रो महत्त्वपूर्ण कदम हुनेछ। नेपाली उद्यमी हरुको आर्थिक उन्नति र दीर्घकालीन समृद्धिका लागि,स्वदेशी उत्पादनलाई प्रोत्साहन गरौं ! pads Jhapa Birtamode Birtamod jhapa Mukti Chowk, Birtamod, Nepal