Aavya Foods

Aavya Foods Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Aavya Foods, Health Food Shop, Birtamod, .

आव्या फूड्समा सुद्ध तरिकाले घरमै तयार गरिएको पौस्टिक बाल आहार पाउनु हुनेछ। हाम्रो उत्पादनहरु लिटो ,सेर्लेक ,बेबि मसला ,ट्राभल फुड ,सातु। अडरको लागि 9817036110 मा Whatsapp या 9861813924 मा कल गर्नुहोला। आव्या फूड्स मा साना नानी बाबु हरु को लागि माया र सुद्ध तरिकाले घर मै तैयार गरिएको पौस्टिक आहार पाउनु हुनेछ। हामीलाई किन रोजने

१ हार्मो सबै आहार हरु चिनी रहित छन्
२ लामो समय नबिग्रन प्रयोग गरिने र

सायन को बहिस्कार
३ उत्पादन भएको थोरै समय मा नै ताजा र सुद्ध बाल आहार तपाइको घर सम्म पुर्य्यौउछम

हामीलाई माया गरिदिनु भएको मा आभार प्रकट गर्दछौ

Address

Birtamod

57211

Telephone

+9779861813924

Website

Alerts

Be the first to know and let us send you an email when Aavya Foods posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed Grocery Store?

Share