15/12/2025
हामीले खाने खाना कहाँबाट आउँछ? 🤔
कसरी उत्पादन हुन्छ?
के हामी किसानलाई उनीहरूको मेहनतको सही मूल्य दिन्छौँ?
स्वस्थ समाजको आधार = सुरक्षित र भरपर्दो खाना 🍃
बुढानिलकण्ठ रैथाने कृषि बजार
जहाँ किसान र उपभोक्ताबीच सिधा सम्बन्ध हुन्छ,
जहाँ स्थानीय र स्वदेशी उत्पादनलाई सम्मान गरिन्छ।
आजको सचेत छनोटले भोलिको स्वस्थ भविष्य निर्माण गर्छ
स्थानीय, भरपर्दो, र किसानमैत्री उत्पादनको लागि, Raithane Krishi Bazar रोज्नुहोस्!
📞Contact us: 9851087998 / 9749491766
#रैथानेकृषि #स्थानीयउत्पादन #स्वस्थखाना