15/01/2023
अहिलेसम्मका केही तथ्यहरु:
- खोच सम्म पुग्दा जहाज सम्पर्क मै थियो
- बस्ती जोगाउन जहाज खोच तिर लगिएको अनुमान
- दुर्घटना नभएको भए १० सेकेन्डमा नै जहाज अवतरण हुँदै थियो
- पाइलट दल २० वर्ष देखीका अनुभवी थिए
- १५ जना बिदेशी थिए भने ५३ जना नेपाली थिए, ४ जना पाइलट दल
- ६ जना बालबालिका , २ जना डाक्टर, १ जना गायिका , १ जना पत्रकार
- ३ जनाको जिवित उद्दार, ३६ को मृत्यु