20/07/2026
दोलखा वितरक संघका सल्लाहाकार सदस्य प्रकाश पन्त ज्यू दोलखा उद्योग वाणीज्य संघको कार्यसमिति सदस्य पदमा मनोनीत हुनु भएको तथा यस संघका प्रथम उपाध्यक्ष राधाकृष्ण कार्की ज्यू दोलखा उद्योग वाणीज्य संघको कार्य समितिको पदेन सदस्य हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं