25/07/2025
हाम्रो यस सिद्धि गणेश महिला दुना टपरी उद्योग की सदस्य ईन्दिरा मिश्र ज्यूको छोरी अनुजा मिश्र (हाल फिनल्याण्ड ) बाट यस उद्योगको लागि अति आवश्यक भएको दराज सौजन्य गर्नुभएको मा उहाँ लगायत उहाँको सम्पूर्ण परिवार प्रति यस समुहको दिदि वहिनी हरु आभारी छौ उहाँलाई सधैभरी भगवान श्री हरिहरको कृपा मिली रहोस्