दाङ भ्यु यातायात प्रा.लि

  • Home
  • दाङ भ्यु यातायात प्रा.लि

दाङ भ्यु यातायात प्रा.लि 9766247410

02/10/2025

देश तथा बिदेशमा छरिएर रहनु भएका सम्पुर्ण नेपाली दाजु भाइ दिदि बहिनी तथा आमा बुबाहरुमा विजयादशमी 2082को पावन अबसरमा यस दाङ भ्यू यातायात को तर्फ बाट हजुरहरुको सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं

25/09/2025

सम्पूर्ण अटो चालक तथा यात्रुहरूमा दाङ भ्यु यातायात प्रा.लि.
को बिशेष​ अनुरोध :

"तपाईंको जीवन र तपाईंको परिवार राष्ट्रको अमूल्य सम्पत्ति हो ।” त्यसैले यो पर्वमा घर फर्किँदा वा यात्रा गर्दा रमाइलो त पक्का गर्नुहोस्, तर हतार नगरी, सजग भई, नियम पालना गरेर यात्रा गर्नुहोस् ।
चालक साथीहरूलाई अनुरोध:
-गति नियन्त्रणमा राख्नुहोस्,
-मदिरा सेवनपश्चात् कुनै हालतमा सवारी नचलाउनुहोस्,
-विश्राम लिएर मात्र यात्रामा निस्कनुहोस्,
यात्रुलाई आफ्नो परिवारझैँ सम्झेर सुरक्षित गन्तव्यसम्म पुर्‍याउनुहोस् ।
यात्रु दाजुभाइ तथा दिदीबहिनीहरूलाई अनुरोध:
-क्षमताभन्दा बढी सवारीमा चढेर आफ्नो जीवनलाई जोखिममा नपारौं,
-चालकलाई दबाब नदिई शान्त र सुरक्षित यात्रा गर्न प्रोत्साहन गरौं,
-यात्राको क्रममा आवश्यक सुरक्षा र सावधानी अपनाऔं ।
-यस दशैंमा हाम्रो उद्देश्य केवल गन्तव्यमा पुग्नु मात्र होइन, सुरक्षित र खुसीसाथ पुग्नु पनि हो ।
सडक सुरक्षा नै जीवन सुरक्षा हो, जीवन सुरक्षा नै परिवारको खुशी हो,। हाम्रो सानो सतर्क र साबधानिले सबैमा खुसी याली ल्याउने छ।
यहाँहरु सम्पूर्णलाई नजिकै आउदै गरेको बिजयादसामी तथा शुभ दिपावली 2082 को हार्दिक मगलमय शुभकामना।
दाङ भ्यु यातायात प्रा.लि तुलसीपुर दाङ ।
दुर्घटना ईन्चार्ज खिम प्रकश बि: क मो: 9702289352

9766247410

सबैमा अनुरोध छ कृपया नियमको पालना गरौँ
10/09/2025

सबैमा अनुरोध छ कृपया नियमको पालना गरौँ

यसैगरी हामिलाइ भरोसा गर्दै जानुश तपाईं हरुको भरोसालाइ हामी कैले टुटन दिने छैनौ दाङ भ्यु यातायात प्रा, ली मा जोडिनु भयको ...
27/08/2025

यसैगरी हामिलाइ भरोसा गर्दै जानुश तपाईं हरुको भरोसालाइ हामी कैले टुटन दिने छैनौ दाङ भ्यु यातायात प्रा, ली मा जोडिनु भयको मा धेरै धेरै धनेबात स्वागत छ हाम्रो प्रा,लि मा

हजुर् हरुको बिस्वाश को लागि धन्यवाद यति धेरै माया गरेर हाम्रो प्रा.लि मा जोडीनुभयकोमा
27/08/2025

हजुर् हरुको बिस्वाश को लागि धन्यवाद यति धेरै माया गरेर हाम्रो प्रा.लि मा जोडीनुभयकोमा

21/08/2025

नयाँ जोस नयाँ जागरको साथमा आयकोछौ सबैजनाले सेवा गर्ने मौका दिनुहोला आज घोराही 10 सौडिकुलामा नया अटो दर्ता गरियो # # # #

नमस्ते यश दाङ भ्यु यातायातको तर्फबाट यो हाम्रो पेजमा सबै साथिहरु जोडीनुहुन विनम्र अनुरोध छ
19/08/2025

नमस्ते यश दाङ भ्यु यातायातको तर्फबाट यो हाम्रो पेजमा सबै साथिहरु जोडीनुहुन विनम्र अनुरोध छ

9766247410

Address

दाङ तुल्सिपुर

Website

Alerts

Be the first to know and let us send you an email when दाङ भ्यु यातायात प्रा.लि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed Grocery Store?

Share