माननीय उपसभामुख कोइली देवी चौधरी ज्यूको निजी सचिवालय सुदुरपश्चिम प्रदेश

  • Home
  • Nepal
  • Dhangadhi
  • माननीय उपसभामुख कोइली देवी चौधरी ज्यूको निजी सचिवालय सुदुरपश्चिम प्रदेश

माननीय उपसभामुख कोइली देवी चौधरी ज्यूको निजी सचिवालय सुदुरपश्चिम प्रदेश Deputy Speaker Sudurpaschim Province

संसदीय अनुभव आदान प्रदानका लागि उपसभामुख/उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन २०८३ कोशी प्रदेश, बिर्तामोड, झापा
09/07/2026

संसदीय अनुभव आदान प्रदानका लागि उपसभामुख/उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन २०८३ कोशी प्रदेश, बिर्तामोड, झापा

अछाम जिल्लाको रामरोशन पर्यटकीय क्षेत्रको अनुगमन अबलोकन  गरिएको बेला कैद गरिका केही तस्बिर हरु
26/06/2026

अछाम जिल्लाको रामरोशन पर्यटकीय क्षेत्रको अनुगमन अबलोकन गरिएको बेला कैद गरिका केही तस्बिर हरु

११ औ अन्तर-व्यवस्थापिका सम्मेलन २०८३ उदघाटन सुदुरपच्चिम प्रदेश-कैलाली टिकापुर २०८३ जेष्ट २३ गते
06/06/2026

११ औ अन्तर-व्यवस्थापिका सम्मेलन २०८३ उदघाटन सुदुरपच्चिम प्रदेश-कैलाली टिकापुर
२०८३ जेष्ट २३ गते

१९ औं गणतन्त्र दिवसको सम्पुर्णमा हार्दिक शुभकामना २०८३ 💐💐
29/05/2026

१९ औं गणतन्त्र दिवसको सम्पुर्णमा हार्दिक शुभकामना २०८३ 💐💐

सुदुरपश्चिम प्रदेश सरकार का  सामाजिक बिकास समितीका सभापति माननीय धर्मराज पाठक ज्युको शुभ  जन्मोत्सबको अबसरमा सु-स्वास्थ,...
28/05/2026

सुदुरपश्चिम प्रदेश सरकार का सामाजिक बिकास समितीका सभापति माननीय धर्मराज पाठक ज्युको शुभ जन्मोत्सबको अबसरमा सु-स्वास्थ,दिँघायुको लाखौं लाख जन्म दिनको हार्दिक शुभकामना 🎂🎂🎂💐💐💐🎂🎂🎂🎂

'समृद्धिका लागि सार्थक संवाद' सुदूरपश्चिम कचहरी कार्यक्रम यस कार्यक्रमले सुदूरपश्चिम प्रदेशको समग्र विकास, समृद्धि र नीत...
16/05/2026

'समृद्धिका लागि सार्थक संवाद' सुदूरपश्चिम कचहरी कार्यक्रम
यस कार्यक्रमले सुदूरपश्चिम प्रदेशको समग्र विकास, समृद्धि र नीतिगत सुधारका लागि प्रदेशको समृद्धि र सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा मद्दत पुग्ने विश्वास लिइएको छ ।

सम्माननीय प्रतिनिधि सभाका सभामुख ज्यू, माननीय  उपसभामुख  ज्यू र राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष ज्यू, माननीय उपाध्यक्ष...
08/05/2026

सम्माननीय प्रतिनिधि सभाका सभामुख ज्यू, माननीय उपसभामुख ज्यू र राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष ज्यू, माननीय उपाध्यक्ष ज्यू हरु संग भेटघाट गरि सुदुरपश्चिम प्रदेश सभाको कामकाज र बिकासको बारेमा छलफल ।
सिंहदरबार काठमाडौं

सुदुरपश्चिम प्रदेश सरकार र सुदुरपश्चिम प्रदेश सभाका मा.सभामुख, मा.उपसभामुख र सम्पुर्ण माननीय सदस्य ज्यूहरू संग आगामी आ.ब...
05/05/2026

सुदुरपश्चिम प्रदेश सरकार र सुदुरपश्चिम प्रदेश सभाका मा.सभामुख, मा.उपसभामुख र सम्पुर्ण माननीय सदस्य ज्यूहरू संग आगामी आ.ब २०८३/०८४ को नीति कार्यक्रम, बजेट तर्जुमा र कार्यान्वयन सम्वन्धी अन्तरक्रिया कार्यक्रम ।
मिति:-२०८३-०१-२२

हाम्रो जोरायाल, राम्रो जोरायल भन्ने  मुलनाराका साथ तेस्रो जोरायल महोत्सव २०८३ को समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा ...
17/04/2026

हाम्रो जोरायाल, राम्रो जोरायल भन्ने मुलनाराका साथ तेस्रो जोरायल महोत्सव २०८३ को समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्मान गरि कार्यक्रम मा बोलाउनु भएकोमा जोरायल गाउँपालिका परिवार तथा जोरायल गाउँपालिका का अध्यक्ष ज्युलाई हार्दिक बधाई तथा धन्यवाद ।
मा.कोइली देवी चौधरी
उपसभामुख
सुदुरपश्चिम प्रदेश

नयाँ वर्ष २०८३ को अवसरमा देश तथा बिदेशमा बस्नु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त ग...
14/04/2026

नयाँ वर्ष २०८३ को अवसरमा देश तथा बिदेशमा बस्नु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
यो नयाँ २०८३ वर्षले देशमा शान्ति, समृद्धि र स्थायित्व ल्याओस् भन्ने कामना गर्दछु 🇳🇵🇳🇵🇳🇵।
माननीय कोइली देवी चौधरी
उपसभामुख
सुदुरपश्चिम प्रदेश, धनगढी कैलाली

Address

Dhangadhi Main Road
Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when माननीय उपसभामुख कोइली देवी चौधरी ज्यूको निजी सचिवालय सुदुरपश्चिम प्रदेश posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category