NepCon

NepCon Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NepCon, Grocers, Dhangadhi.

Happy Birthday to Popular content creator & actor Paras Bam Thakuri aka Coolboyy. ❤️
29/05/2026

Happy Birthday to Popular content creator & actor Paras Bam Thakuri aka Coolboyy. ❤️

शुभ बिहान 🙏हनुमान भगवानले सधैं रक्षा गरून् ❤️🚩 हनुमान भगवान् को कृपाले तपाईं को दिन शुभ रहोस् ❤️📿
29/05/2026

शुभ बिहान 🙏
हनुमान भगवानले सधैं रक्षा गरून् ❤️🚩
हनुमान भगवान् को कृपाले तपाईं को दिन
शुभ रहोस् ❤️📿

21/05/2026
शुभ बिहानी ❤️श्री रौँला केदार बाबाले सदैव हजुरहरूको रक्षा गरि रहुन् जय श्री रौँला केदार 🙏🌺
14/05/2026

शुभ बिहानी ❤️
श्री रौँला केदार बाबाले सदैव हजुरहरूको रक्षा गरि रहुन्
जय श्री रौँला केदार 🙏🌺

संसद बैठकमै तहल्का! 😳धरानका मेयर Harka Sampang ले खुलेआम Balendra Shah को राजीनामा मागेपछि राजनीतिक माहोल तातेको छ। 😲
13/05/2026

संसद बैठकमै तहल्का! 😳
धरानका मेयर Harka Sampang ले खुलेआम Balendra Shah को राजीनामा मागेपछि राजनीतिक माहोल तातेको छ। 😲

SEE नतिजापछि वीरगञ्जमा १५ वर्षीय किशोरले आत्महत्या गरेको खबरले अत्यन्त दुःखी बनाएको छ। 😢परीक्षाको नतिजा जीवनको अन्तिम नि...
12/05/2026

SEE नतिजापछि वीरगञ्जमा १५ वर्षीय किशोरले आत्महत्या गरेको खबरले अत्यन्त दुःखी बनाएको छ। 😢
परीक्षाको नतिजा जीवनको अन्तिम निर्णय होइन। एउटा असफलताले भविष्य समाप्त हुँदैन।

सम्पूर्ण विद्यार्थी, अभिभावक र समाजलाई आग्रह छ —
नतिजाभन्दा ठूलो जीवन हो, अंकभन्दा ठूलो सपना हो।
कृपया आफ्ना बालबालिकासँग माया, साथ र हौसला बाँडौं। 💔🙏

दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं। 🕯️

Dear  see student 😊 अब NULL आएको छ भनी नआत्तिनु 2081 को   symbol number ले हजुरहरूको result check गर्न सक्नुहुन्छ। 💐
12/05/2026

Dear see student 😊 अब NULL आएको छ भनी नआत्तिनु 2081 को symbol number ले हजुरहरूको result check गर्न सक्नुहुन्छ। 💐

📢 राष्ट्रिय परीक्षा बोर्डले SEE परीक्षाको नतिजा भोलि सार्वजनिक गर्ने तयारी गरेको छ।विद्यार्थीहरूले नतिजा NEB Official We...
11/05/2026

📢 राष्ट्रिय परीक्षा बोर्डले SEE परीक्षाको नतिजा भोलि सार्वजनिक गर्ने तयारी गरेको छ।
विद्यार्थीहरूले नतिजा NEB Official Website तथा SMS/वेबसाइटमार्फत हेर्न सक्नेछन्।

🎓 SEE दिएका सम्पूर्ण विद्यार्थीहरूलाई अग्रिम शुभकामना।
Wishing all SEE students the very best for your results! 😍🌸💐

शुभ बिहानी 🌞आजको दिन तपाईंको लागि खुशी, सफलता र सकारात्मक ऊर्जाले भरिएको होस्।मुस्कानसहित दिनको सुरुवात गर्नुहोस्, सबै र...
11/05/2026

शुभ बिहानी 🌞
आजको दिन तपाईंको लागि खुशी, सफलता र सकारात्मक ऊर्जाले भरिएको होस्।
मुस्कानसहित दिनको सुरुवात गर्नुहोस्, सबै राम्रो हुनेछ। 😊 ॐ नमः शिवाय 🤍💓

काठमाडौंका सुकुम्बासीहरूको अवस्था निकै दर्दनाक बनेको छ। महिला, ज्येष्ठ नागरिक, साना बालबालिका तथा सुत्केरी महिलाहरू भोकै...
10/05/2026

काठमाडौंका सुकुम्बासीहरूको अवस्था निकै दर्दनाक बनेको छ। महिला, ज्येष्ठ नागरिक, साना बालबालिका तथा सुत्केरी महिलाहरू भोकै बस्न बाध्य छन्। उचित बसोबास, खाना र उपचारको अभावले उनीहरूको जीवन कष्टकर बनेको छ।😢

Address

Dhangadhi
20650228

Website

Alerts

Be the first to know and let us send you an email when NepCon posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category