31/03/2026
Home Minister Sudan Gurung with Nepal Police says, "धेरै अफ्ठ्यारो नमान्नु मसँग, अफ्ठ्यारो मान्नु जरुरत छैन..। निर्धक्क भएर कुरा गर्न आउन सक्नुहुन्छ..। मलाई सर बढुवा गरिदिनु पर्यो भनेर चाहिँ नआउनु है मेरोमा, यो चाहिँ बन्द है..। अनि त्यो नाकामा चाहिँ सरुवा गर्दिनुपर्यो भनेर नआउनु मेरोमा..। त्यहाँ चाहिँ सरुवा हुँदैन, अर्को ठाउँमा सरुवा हुन्छ definitely चाहिँ हो..। हामीले system अनुसार planning गरेको छौँ सरुवा बढुवामा, त्यही भएर अबदेखि ढोका ढकढक्याउन पर्दैन..। मेरोमा ढोका ढकढक्याउँदा चाहिँ मलाई समस्या पर्यो मात्र भनेर भनिदिनु..। म हरेक प्रहरीको लागि आफ्नै समस्या जस्तो म कुद्ने वाला छु र त्यसलाई समाधान गर्न भरपुर प्रयास गर्ने छु.."