याक तथा चाैरी महाेत्सव प्रचारप्रसार समिति, गतलाङ,रसुवा

  • Home
  • याक तथा चाैरी महाेत्सव प्रचारप्रसार समिति, गतलाङ,रसुवा

याक तथा चाैरी महाेत्सव प्रचारप्रसार समिति, गतलाङ,रसुवा महाेत्सवलाई सभ्य र भब्यरुपमा सफल बनाै ।

23/04/2026
काठमाडौंबाट अति नजिक रहेकाे – हिमाली जिल्ला रसुवाको पार्वती कुण्ड गतलाङमा यहि बैशाख १३ गते देखि १५ सम्म मनाउन गईरहेकाे य...
23/04/2026

काठमाडौंबाट अति नजिक रहेकाे – हिमाली जिल्ला रसुवाको पार्वती कुण्ड गतलाङमा यहि बैशाख १३ गते देखि १५ सम्म मनाउन गईरहेकाे याक तथा चाैरी महाेत्सब विशेष कार्यक्रमसहित मनाइने भएको छ। रसुवा आमाछोदिङमो गाउँपालिकाकाे पार्बती कुण्ड हुने यो कार्यक्रमले याक संरक्षण र प्रवर्द्धनका लागि महत्वपूर्ण मानिएको छ । ‘याक तथा चौरी महोत्सवले स्थानीय पर्यटन, संस्कृति र पशुपालन प्रवर्द्धनमा थप टेवा पुर्‍याउने अपेक्षा गरिएको छ । उक्त कार्यक्रमलाई सभ्य र भब्यरुपले सफल बनाउनका लागि जता भए पनि जहाँ भए पनि र जसले गरे पनि हामी सबैकाे हाे र हाम्राे हाे भनेर विभिन्न उद्वेश्यले र पेशामा अबद्वता रहनु भएकाे तपशिलका महानुभबहरुले आर्थिक सहयाेग गर्नु भएकाे छ । यहाँहरुकाे सानाे सहयाेगले ठुलाे उपलब्धि हुनेछ । मनकाे धानी , बुद्विजिबी, शिक्षा प्रैमी तथा बिकास प्रेमी आदरणीय गुरु बल कृष्ण श्रेष्ठ ज्युलाई आयाेजक समिति हृदय देखि धन्यवाद दिन चहान्छाै ।।

22/04/2026

याक तथा चाैरी महाेत्सवलाई सभ्य र भब्यरुपमा सफल बनाउनका निम्ति सबै महानुभबहरुलाई हार्दिक निमन्त्रणा गर्दछाै ।

प्रथम याक तथा चाैरी महाेत्सवमा विशेष कार्यक्रम सहित बृहत् साँस्कृतिक कार्यक्रम समेत तपशिलका चार्चित कलाकारहरुकाे उपस्थित...
22/04/2026

प्रथम याक तथा चाैरी महाेत्सवमा विशेष कार्यक्रम सहित बृहत् साँस्कृतिक कार्यक्रम समेत तपशिलका चार्चित कलाकारहरुकाे उपस्थितिमा प्रस्तुति हुने भएकाेले सबै महानुभबहरुलाई हार्दिक निमन्त्रणा गर्दछाै ।

Address

Parbatikunda

Website

Alerts

Be the first to know and let us send you an email when याक तथा चाैरी महाेत्सव प्रचारप्रसार समिति, गतलाङ,रसुवा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed Grocery Store?

Share