Delight Shopping Mart pvt. ltd

Delight Shopping Mart pvt. ltd Everything You Need under one Roof

शान्ति, करुणा र ज्ञानको प्रतीक भगवान बुद्धको जन्मजयन्तीको हार्दिक शुभकामना 🙏सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस्🙏
01/05/2026

शान्ति, करुणा र ज्ञानको प्रतीक भगवान बुद्धको जन्मजयन्तीको हार्दिक शुभकामना 🙏
सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस्🙏

👉 मेहनत गर्ने हातहरू नै देशको वास्तविक शक्ति हुन्।अन्तर्राष्ट्रिय श्रमिक दिवसको हार्दिक शुभकामना💪
01/05/2026

👉 मेहनत गर्ने हातहरू नै देशको वास्तविक शक्ति हुन्।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको हार्दिक शुभकामना💪

🇳🇵 लोकतन्त्र दिवसको हार्दिक शुभकामना 🇳🇵
24/04/2026

🇳🇵 लोकतन्त्र दिवसको हार्दिक शुभकामना 🇳🇵

💐 Mother’s Day Special 💐जीवनको पहिलो गुरु, पहिलो साथी — आमा ❤️सबै आमाहरूलाई नमन र शुभकामना 🙏
17/04/2026

💐 Mother’s Day Special 💐
जीवनको पहिलो गुरु, पहिलो साथी — आमा ❤️
सबै आमाहरूलाई नमन र शुभकामना 🙏

✨ नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना🙏तपाईंको साथ, विश्वास र मायाका लागि धन्यवाद।आगामी दिनहरू अझ खुसी, सफल र स्वाद...
13/04/2026

✨ नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना🙏
तपाईंको साथ, विश्वास र मायाका लागि धन्यवाद।
आगामी दिनहरू अझ खुसी, सफल र स्वादिलो बनोस् 🙏

🌼 राम नवमीको हार्दिक मंगलमय शुभकामना 🌼धर्मको मार्गमा अघि बढ्ने प्रेरणा मिलोस्,जीवनमा सकारात्मकता र सफलताको उज्यालो फैलिय...
27/03/2026

🌼 राम नवमीको हार्दिक मंगलमय शुभकामना 🌼
धर्मको मार्गमा अघि बढ्ने प्रेरणा मिलोस्,
जीवनमा सकारात्मकता र सफलताको उज्यालो फैलियोस्🙏
✨ जय श्री राम ✨

🪔 चैते दशैंको मंगलमय शुभकामना🙏माता दुर्गाको कृपाले सबैको घर-आँगनमा खुशी र उज्यालो छाओस्✨
26/03/2026

🪔 चैते दशैंको मंगलमय शुभकामना🙏
माता दुर्गाको कृपाले सबैको घर-आँगनमा खुशी र उज्यालो छाओस्✨

साहस, समर्पण र प्रेरणाको प्रतीक सम्पूर्ण दिदीबहिनी तथा आमाहरूमा हार्दिक नारी दिवसको शुभकामना🙏तपाईंहरूको शक्ति, माया र यो...
08/03/2026

साहस, समर्पण र प्रेरणाको प्रतीक सम्पूर्ण दिदीबहिनी तथा आमाहरूमा हार्दिक नारी दिवसको शुभकामना🙏
तपाईंहरूको शक्ति, माया र योगदानले समाजलाई अझ सुन्दर बनाएको छ।
सधैं सम्मान, समानता र सफलताको बाटो अगाडि बढिरहोस् भन्ने कामना🫶🏽❤️

🌈 रंगहरुको पर्व होलीको हार्दिक शुभकामना🌈यस पावन अवसरमा तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताका इन्द्रेणी रंगहरू सध...
03/03/2026

🌈 रंगहरुको पर्व होलीको हार्दिक शुभकामना🌈
यस पावन अवसरमा तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताका इन्द्रेणी रंगहरू सधैं भरिरहोस्।
आपसी प्रेम, सद्भाव र भाइचाराले हाम्रो सम्बन्ध अझ प्रगाढ बनोस् 🙏

🇳🇵 प्रजातन्त्र दिवसको हार्दिक शुभकामना 🇳🇵स्वतन्त्रता, समानता र लोकतन्त्रको सम्मान गरौँ।समृद्ध र उज्ज्वल नेपालको कामना। ✨
19/02/2026

🇳🇵 प्रजातन्त्र दिवसको हार्दिक शुभकामना 🇳🇵
स्वतन्त्रता, समानता र लोकतन्त्रको सम्मान गरौँ।
समृद्ध र उज्ज्वल नेपालको कामना। ✨

🌺 गाल्पो लोसार २०८२ 🌺नयाँ आशा, नयाँ उत्साह र नयाँ ऊर्जा सहितसबैमा हार्दिक शुभकामना
18/02/2026

🌺 गाल्पो लोसार २०८२ 🌺
नयाँ आशा, नयाँ उत्साह र नयाँ ऊर्जा सहित
सबैमा हार्दिक शुभकामना

Address

Ghorahi-15, Vingreli Chowk, Dang
Ghorahi

Opening Hours

Monday 06:00 - 21:00
Tuesday 06:00 - 21:00
Wednesday 06:00 - 21:00
Thursday 06:00 - 21:00
Friday 06:00 - 21:00
Saturday 06:00 - 21:00
Sunday 06:00 - 21:00

Website

Alerts

Be the first to know and let us send you an email when Delight Shopping Mart pvt. ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category