हिमचुलि नव युवा क्लब अजिरकाेट ४ सिम्जुङ् झ्याँवा

  • Home
  • Nepal
  • Gorkha
  • हिमचुलि नव युवा क्लब अजिरकाेट ४ सिम्जुङ् झ्याँवा

हिमचुलि नव युवा क्लब अजिरकाेट ४ सिम्जुङ् झ्याँवा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from हिमचुलि नव युवा क्लब अजिरकाेट ४ सिम्जुङ् झ्याँवा, Grocers, अजिरकाेट ४ सिम्जुङ झ्याँवा, Gorkha.

हिमचुलि नव युवा क्लब द्वारा अायाेजित खुल्ला फुटबल प्रतियाेगिताकाे दाेश्राे चरणकाे  खेल तालिका निम्न रहेकाे छ । दाेश्राे ...
31/10/2024

हिमचुलि नव युवा क्लब द्वारा अायाेजित खुल्ला फुटबल प्रतियाेगिताकाे दाेश्राे चरणकाे खेल तालिका निम्न रहेकाे छ । दाेश्राे चरणकाे पहिलाे खेल 12 बजे बाट सुरु हुने छ।

श्री हिमचुलि नव युवा  क्लब, अजिरकोट- ४, सिम्जुङ गोरखाद्वारा शुभ दिपावलि तथा छठ पर्व  २०८१ सालको पावन अवसरमा आयोजना हुन ग...
28/10/2024

श्री हिमचुलि नव युवा क्लब, अजिरकोट- ४, सिम्जुङ गोरखाद्वारा शुभ दिपावलि तथा छठ पर्व २०८१ सालको पावन अवसरमा आयोजना हुन गइरहेको मैत्रीपूर्ण खुल्ला फुटबल प्रतियोगितालाई सफल पार्नको लागि सहयाेगि मनका धनी अजिरकाेट ४ लामिछानेटार र हाल काठमाडौं निवासि पवन लामिछानेज्यु बाट रु 3500/- अक्षरुपि तीन हजार पाँच सय मात्र सहयोग प्राप्त भएको छ।
उहाँहरुलगायत उहाँहरुको परिवारलाई यस क्लबको तर्फबाट हार्दिक कृतज्ञताका साथै बिशेष धन्यवाद व्यक्त गर्दछौं।
साथै यस क्लबको पेजलाई लाइक सेयर गर्न नभुल्नु होला।
- हिमचुलि नव युवा क्लव परिवार
अजिरकोट -४, सिम्जुङ, गोरखा।❤️❤️🙏🙏🙏🙏🙏🙏🙏❤️❤️

श्री हिमचुलि नव युवा  क्लब, अजिरकोट- ४, सिम्जुङ गोरखाद्वारा शुभ दिपावलि तथा छठ पर्व  २०८१ सालको पावन अवसरमा आयोजना हुन ग...
28/10/2024

श्री हिमचुलि नव युवा क्लब, अजिरकोट- ४, सिम्जुङ गोरखाद्वारा शुभ दिपावलि तथा छठ पर्व २०८१ सालको पावन अवसरमा आयोजना हुन गइरहेको मैत्रीपूर्ण खुल्ला फुटबल प्रतियोगितालाई सफल पार्नको लागि गाेरखा कालिका कन्सटक्सनबाट H.Y.C प्रिन्टेड 10 सेट गेम टिसर्ट सहयोग प्राप्त भएको छ।
उहाँहरुलगायत उहाँहरुको कन्सटक्सन काे उत्तराेउत्तर प्रगतिकाे कामना गर्दै यस क्लबको तर्फबाट हार्दिक कृतज्ञताका साथै बिशेष धन्यवाद व्यक्त गर्दछौं।
साथै यस क्लबको पेजलाई लाइक सेयर गर्न नभुल्नु होला।
- हिमचुलि नव युवा क्लव परिवार
अजिरकोट -४, सिम्जुङ, गोरखा।❤️❤️🙏🙏🙏🙏🙏🙏🙏❤️❤️

तल फाेटाेमा देखाईएकाे ब्लुबुक फेला परेकाे हुँदा निम्न सम्पर्क नं मा कल गरि लिनु हुन अनुराेध छ ,,,,,98466199269862700652
28/10/2024

तल फाेटाेमा देखाईएकाे ब्लुबुक फेला परेकाे हुँदा निम्न सम्पर्क नं मा कल गरि लिनु हुन अनुराेध छ ,,,,,
9846619926
9862700652

श्री हिमचुलि नव युवा  क्लब, अजिरकोट- ४, सिम्जुङ गोरखाद्वारा शुभ दिपावलि तथा छठ पर्व  २०८१ सालको पावन अवसरमा आयोजना हुन ग...
28/10/2024

श्री हिमचुलि नव युवा क्लब, अजिरकोट- ४, सिम्जुङ गोरखाद्वारा शुभ दिपावलि तथा छठ पर्व २०८१ सालको पावन अवसरमा आयोजना हुन गइरहेको मैत्रीपूर्ण खुल्ला फुटबल प्रतियोगितालाई सफल पार्नको लागि सहयाेगि मनका धनी धादिङ निवासि राजन आले मगरज्यु बाट रु २५3०/- अक्षरुपि दुई हजार पाँच सय तिस सहयोग प्राप्त भएको छ।
उहाँहरुलगायत उहाँहरुको परिवारलाई यस क्लबको तर्फबाट हार्दिक कृतज्ञताका साथै बिशेष धन्यवाद व्यक्त गर्दछौं।
साथै यस क्लबको पेजलाई लाइक सेयर गर्न नभुल्नु होला।
- हिमचुलि नव युवा क्लव परिवार
अजिरकोट -४, सिम्जुङ, गोरखा।❤️❤️🙏🙏🙏🙏🙏🙏🙏❤️❤️

श्री हिमचुलि नव युवा  क्लब, अजिरकोट- ४, सिम्जुङ गोरखाद्वारा शुभ दिपावलि तथा छठ पर्व  २०८१ सालको पावन अवसरमा आयोजना हुन ग...
28/10/2024

श्री हिमचुलि नव युवा क्लब, अजिरकोट- ४, सिम्जुङ गोरखाद्वारा शुभ दिपावलि तथा छठ पर्व २०८१ सालको पावन अवसरमा आयोजना हुन गइरहेको मैत्रीपूर्ण खुल्ला फुटबल प्रतियोगितालाई सफल पार्नको लागि सहयाेगि मनकि धनी अजिरकाेट ४ बाँझे निवासि निरु गुरुङज्यु बाट रु २०५०/- अक्षरुपि दुई हजार पचास सहयोग प्राप्त भएको छ।
उहाँहरुलगायत उहाँहरुको परिवारलाई यस क्लबको तर्फबाट हार्दिक कृतज्ञताका साथै बिशेष धन्यवाद व्यक्त गर्दछौं।
साथै यस क्लबको पेजलाई लाइक सेयर गर्न नभुल्नु होला।
- हिमचुलि नव युवा क्लव परिवार
अजिरकोट -४, सिम्जुङ, गोरखा।❤️❤️🙏🙏🙏🙏🙏🙏🙏❤️❤️

श्री हिमचुलि नव युवा  क्लब, अजिरकोट- ४, सिम्जुङ गोरखाद्वारा शुभ दिपावलि तथा छठ पर्व  २०८१ सालको पावन अवसरमा आयोजना हुन ग...
28/10/2024

श्री हिमचुलि नव युवा क्लब, अजिरकोट- ४, सिम्जुङ गोरखाद्वारा शुभ दिपावलि तथा छठ पर्व २०८१ सालको पावन अवसरमा आयोजना हुन गइरहेको मैत्रीपूर्ण खुल्ला फुटबल प्रतियोगितालाई सफल पार्नको लागि सहयाेगि मनका धनी हाम्रै दिदी,भिनाजु,र भान्जा बाट 3 थान फुटबल सहयोग प्राप्त भएको छ।
उहाँहरुलगायत उहाँहरुको परिवारलाई यस क्लबको तर्फबाट हार्दिक कृतज्ञताका साथै बिशेष धन्यवाद व्यक्त गर्दछौं।
साथै यस क्लबको पेजलाई लाइक सेयर गर्न नभुल्नु होला।
- हिमचुलि नव युवा क्लव परिवार
अजिरकोट -४, सिम्जुङ, गोरखा।❤️❤️🙏🙏🙏🙏🙏🙏🙏❤️❤️

श्री हिमचुलि नव युवा  क्लब, अजिरकोट- ४, सिम्जुङ गोरखाद्वारा शुभ दिपावलि तथा छठ पर्व  २०८१ सालको पावन अवसरमा आयोजना हुन ग...
28/10/2024

श्री हिमचुलि नव युवा क्लब, अजिरकोट- ४, सिम्जुङ गोरखाद्वारा शुभ दिपावलि तथा छठ पर्व २०८१ सालको पावन अवसरमा आयोजना हुन गइरहेको मैत्रीपूर्ण खुल्ला फुटबल प्रतियोगितालाई सफल पार्नको लागि सहयाेगि मनका धनी भाईहरु मिलन श्रेष्ठ र सुदिप ढुङ्गानाबाट ट्रफि, मेडल, प्रमाणपत्र काे सम्पुर्ण सेट सहयोग प्राप्त भएको छ।
उहाँहरुलगायत उहाँहरुको परिवारलाई यस क्लबको तर्फबाट हार्दिक कृतज्ञताका साथै बिशेष धन्यवाद व्यक्त गर्दछौं।
साथै यस क्लबको पेजलाई लाइक सेयर गर्न नभुल्नु होला।
- हिमचुलि नव युवा क्लव परिवार
अजिरकोट -४, सिम्जुङ, गोरखा।❤️❤️🙏🙏🙏🙏🙏🙏🙏❤️❤️

श्री हिमचुलि नव युवा  क्लब, अजिरकोट- ४, सिम्जुङ गोरखाद्वारा शुभ दिपावलि तथा छठ पर्व  २०८१ सालको पावन अवसरमा आयोजना हुन ग...
27/10/2024

श्री हिमचुलि नव युवा क्लब, अजिरकोट- ४, सिम्जुङ गोरखाद्वारा शुभ दिपावलि तथा छठ पर्व २०८१ सालको पावन अवसरमा आयोजना हुन गइरहेको मैत्रीपूर्ण खुल्ला फुटबल प्रतियोगितालाई सफल पारिदिनुहुनको लागि अजिरकोट गा पा -४ सिम्जुङ्ग झ्याँवा निवासि हाल बैदेशिक राेजगारिकाे शिलशिलामा फ्रान्स हुनुभएका समाजसेवी तथा यसै क्लबका सक्रिय सदस्य आदर्णिय दाइ श्री अन्जन दवाडि (भरत) ज्यु वाट दाेश्राे पुरस्कार रु. २०००० / ( बिस हजार रुपैयाँ ) सहयोग प्राप्त भएको छ।
उहाँलगायत उहाँको परिवारलाई यस क्लबको तर्फबाट हार्दिक कृतज्ञताका साथै बिशेष धन्यवाद व्यक्त गर्दछौं।
साथै यस क्लबको पेजलाई लाइक सेयर गर्न नभुल्नु होला।
- हिमचुलि नव युवा क्लव परिवार
अजिरकोट -४, सिम्जुङ, गोरखा।❤️❤️🙏🙏🙏🙏🙏🙏🙏❤️❤️

Address

अजिरकाेट ४ सिम्जुङ झ्याँवा
Gorkha

Website

Alerts

Be the first to know and let us send you an email when हिमचुलि नव युवा क्लब अजिरकाेट ४ सिम्जुङ् झ्याँवा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category