गोरखा उद्यमी कोसेलीघर

  • Home
  • Nepal
  • Gorkha
  • गोरखा उद्यमी कोसेलीघर

गोरखा उद्यमी कोसेलीघर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from गोरखा उद्यमी कोसेलीघर, Speciality food shop, Gorkha, Gorkha.

लामो समय पछि हजूरहरुका लागि नयाँ नयाँ कोसेलीहरु...                                                           हामी सँग फे...
09/06/2025

लामो समय पछि हजूरहरुका लागि नयाँ नयाँ कोसेलीहरु... हामी सँग फेरि लोकल घ्यू, मह,जिम्बु,लेकाली टिमुर,सानो केराउको साथमा नंया गुन्द्रुक, लेकाली कोदो,जौ,फापर, करुको पिठो,बालबालिकाको लागि सर्वोत्तम लिटो र विभिन्न प्रकारका सामान restock भइसकेको छ।।।
Visit our shop for more...
रसायन रहित घरेलु उत्पादनलाई प्रोत्साहन गरौ।।।
गो.न.पा-6,ठुलोआगन, गोरखा
गोरखा उद्यमी कोसेलीघर ।।।

हामी सँग  फेरि एकपटक लोकल घ्यू, मह,बेसार, सिमी, भट्टमासको साथमा नंया गुन्द्रुक, लेकाली कोदो,जौ करुको पिठो,विभिन्न किसिमक...
03/01/2025

हामी सँग फेरि एकपटक लोकल घ्यू, मह,बेसार, सिमी, भट्टमासको साथमा नंया गुन्द्रुक, लेकाली कोदो,जौ करुको पिठो,विभिन्न किसिमको अचार restock भइसकेको छ।।।
Visit our shop for more...
गो.न.पा-6,ठुलोआगन, गोरखा
गोरखा उद्यमी कोसेलीघर

15 पुष बिषेश सामग्रीहरु।।।
24/12/2024

15 पुष बिषेश सामग्रीहरु।।।

23/12/2024

हामी कहाँ १५ पुष बिशेष को लागि लोकल अनदिको चामल, खुदो,मह र घ्यू पाइन्छ। साथै यहाँ गोरखा जिल्लाको विभिन्न क्षेत्रमा उत्पादन भएका कोदो, करू, जौ र फापरको पिठो , सिमी, भटमास, सिलाम लगायत ढाकाका सामान र अन्य हस्तकलाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
गो.न.पा ६, ठूलो आगन गोरखा
सम्पर्क नं ९७६३५८२६१७

Address

Gorkha
Gorkha

Opening Hours

Monday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Saturday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Website

Alerts

Be the first to know and let us send you an email when गोरखा उद्यमी कोसेलीघर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share