सुनौलो महिला विकास बहुद्देशीय सहकारी संस्था लि.

  • Home
  • Nepal
  • Gularia
  • सुनौलो महिला विकास बहुद्देशीय सहकारी संस्था लि.

सुनौलो महिला विकास बहुद्देशीय सहकारी संस्था लि. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from सुनौलो महिला विकास बहुद्देशीय सहकारी संस्था लि., Grocers, गुलरिया/६ बर्दिया, Gularia.

हाम्रो यँहा  किशोरी दिदि वहिनीको लागि सस्तो सुलभमा दस्तुरमा सिलाइकटाइ तालिमको सुविधा भइरहेको जानकारी गराउदछौ । इच्छुक दि...
26/08/2026

हाम्रो यँहा किशोरी दिदि वहिनीको लागि सस्तो सुलभमा दस्तुरमा सिलाइकटाइ तालिमको सुविधा भइरहेको जानकारी गराउदछौ । इच्छुक दिदि वहिनीहरुले छिटै सर्म्पक गर्नु होला । सम्पर्क नम्वर ०८४–४२०७०५ ॥।

आज मिति २०८१/१०/०४ गतेका दिन सञ्चालक समितिको नियमित बैठकमा अर्धवार्षिक समीक्षा गर्दा भाखा नाघेका ऋणी सदस्यहरूले आजको मित...
17/01/2025

आज मिति २०८१/१०/०४ गतेका दिन सञ्चालक समितिको नियमित बैठकमा अर्धवार्षिक समीक्षा गर्दा भाखा नाघेका ऋणी सदस्यहरूले आजको मिति देखि १५ दिनभित्र संस्थामा सम्पर्क गरी आफ्नो ऋणको साँवा ब्याज भुक्तानी गरी असल ऋणी सदस्य बन्नुहुनको लागि अनुरोध गर्दछौं । अन्यथा सहकारी संस्थाले स्थानीय पत्रपत्रिकामा नाम छाप्न बाध्य हुनेछ.....!

यस सहकारी संस्था लि . को सचिव श्री खुमा कुमारी पोखरेल ज्यू लाई सुस्वास्थ्य तथा दीर्घायुको कामना सहित जन्मदिनको असीम शुभक...
08/01/2025

यस सहकारी संस्था लि . को सचिव श्री खुमा कुमारी पोखरेल ज्यू लाई सुस्वास्थ्य तथा दीर्घायुको कामना सहित जन्मदिनको असीम शुभकामना व्यक्त गर्दछौं 🙏🙏🙏

Address

गुलरिया/६ बर्दिया
Gularia

Website

Alerts

Be the first to know and let us send you an email when सुनौलो महिला विकास बहुद्देशीय सहकारी संस्था लि. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category