Mero Mart

Mero Mart "गुणस्तरीय खाध्यान्नको लागि मेरो मार्ट"
यहाँ सम्पुर्ण किसिमका खाध्य सामग्रीहरु सुपथ मुल्यमा पाइन्छ ।

रंगीन पर्व होलीको अवसरमा सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरूमा हार्दिक मंगलमय शुभकामना।यो पर्वले तपाईंको जीवनमा खुशी र सफलत...
02/03/2026

रंगीन पर्व होलीको अवसरमा सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरूमा हार्दिक मंगलमय शुभकामना।
यो पर्वले तपाईंको जीवनमा खुशी र सफलता ल्याओस्।
– Mero Mart परिवार

मेरो मार्टको लागी कर्मचारि आवस्यकता सम्बन्धि सुचनामा ४५ जना आवेदकबाट निवेदन प्राप्त भएको थियो । जस मध्ये उत्कृष्ट नतिजा ...
01/02/2026

मेरो मार्टको लागी कर्मचारि आवस्यकता सम्बन्धि सुचनामा ४५ जना आवेदकबाट निवेदन प्राप्त भएको थियो । जस मध्ये उत्कृष्ट नतिजा ल्याउन सफल १० जना आवेदकहरुलाइ हार्दिक बधाइ दिन चाहन्छौ । सफल आवेदकहरुलाइ आवस्यकता अनुसार क्रमश : फोन सम्पर्क गरि बोलाइनेछ ।

Vacancy
13/01/2026

Vacancy

मेरो मार्टको अफर कार्तिक १० गते सम्म चलिरहन्छ । तसर्थ तिहारमा आवस्यक पर्ने सामान किन्न मार्ट मा आउनुहुन हार्दिक अनुरोध ग...
14/10/2025

मेरो मार्टको अफर कार्तिक १० गते सम्म चलिरहन्छ । तसर्थ
तिहारमा आवस्यक पर्ने सामान किन्न मार्ट मा आउनुहुन हार्दिक अनुरोध गर्दछु । अफर सुरु भएको १६ औ दिनबाट २१ औ दिन सम्म अफर जित्न सफल सबैलाइ हार्दिक बधाइ दिन चाहन्छौ।

मेरो मार्टले दशै तिहार र छठ पर्वलाइ ध्यानमा राखि असोज ८ गतेबाट कार्तिक १० गतेसम्मलाइ अफर सन्चालन गरिरहेको छ । यो अफरमा ३...
08/10/2025

मेरो मार्टले दशै तिहार र छठ पर्वलाइ ध्यानमा राखि असोज ८ गतेबाट कार्तिक १० गतेसम्मलाइ अफर सन्चालन गरिरहेको छ । यो अफरमा ३८९ जना ग्राहक सदस्यहरुले ५,०००/- सम्मको खरिद कुपन प्राप्त गर्न सक्नुहुनेछ । हिजो १५ औ दिनसम्ममा जम्मा १३२ जना ग्राहक सदस्य ज्युहरुले मात्र अफर प्राप्त गर्नुभएको छ । बाकि अफर प्राप्त गर्न मेरो मार्ट मा आइ सामान खरिद गर्न सक्नुहुनेछ ।
१५ औ दिनमा अफर प्राप्त गर्न सफल ग्राहक सदस्य ज्यु हरुलाइ हार्दिक बधाइ ।

मेरो मार्ट को दशै तिहार बम्पर उपहार अन्तर्गत तेर्हौ दिनमा पुरस्कार प्राप्त गर्न सफल सबै ग्राहक सदस्य ज्युहरुलाइ हार्दिक ...
07/10/2025

मेरो मार्ट को दशै तिहार बम्पर उपहार अन्तर्गत तेर्हौ दिनमा पुरस्कार प्राप्त गर्न सफल सबै ग्राहक सदस्य ज्युहरुलाइ हार्दिक बधाइ दिन चाहन्छौ ।

मेरो मार्ट को दशै तिहार बम्पर उपहार मा तपाइ पनि सहभागि हुन सक्नुहुनेछ । अझ थुप्रै पुरस्कार बाकि छ्न । बार्हौ दिनमा पुरस्...
07/10/2025

मेरो मार्ट को दशै तिहार बम्पर उपहार मा तपाइ पनि सहभागि हुन सक्नुहुनेछ । अझ थुप्रै पुरस्कार बाकि छ्न । बार्हौ दिनमा पुरस्कार प्राप्त गर्न सफल सबै ग्राहक सदस्य ज्युहरुलाइ हार्दिक बधाइ दिन चाहन्छौ ।

मेरो मार्ट को दशै तिहार बम्पर उपहार मा तपाइ पनि सहभागि हुन सक्नुहुनेछ । अझ थुप्रै पुरस्कार बाकि छ्न । एघारौ दिनमा पुरस्क...
05/10/2025

मेरो मार्ट को दशै तिहार बम्पर उपहार मा तपाइ पनि सहभागि हुन सक्नुहुनेछ । अझ थुप्रै पुरस्कार बाकि छ्न । एघारौ दिनमा पुरस्कार प्राप्त गर्न सफल सबै ग्राहक सदस्य ज्युहरुलाइ हार्दिक बधाइ दिन चाहन्छौ ।

मेरो मार्ट को दशै तिहार बम्पर उपहार मा तपाइ पनि सहभागि हुन सक्नुहुनेछ । अझ थुप्रै पुरस्कार बाकि छ्न । दशौ दिनमा पुरस्कार...
04/10/2025

मेरो मार्ट को दशै तिहार बम्पर उपहार मा तपाइ पनि सहभागि हुन सक्नुहुनेछ । अझ थुप्रै पुरस्कार बाकि छ्न । दशौ दिनमा पुरस्कार प्राप्त गर्न सफल सबै ग्राहक सदस्य ज्युहरुलाइ हार्दिक बधाइ दिन चाहन्छौ ।

 # नवौ दिन मेरो मार्ट को दशै तिहार बम्पर उपहार अन्तर्गत पुरस्कार प्राप्त गर्न सफल सबै ग्राहक सदस्य ज्युहरुलाइ हार्दिक बध...
02/10/2025

# नवौ दिन मेरो मार्ट को दशै तिहार बम्पर उपहार अन्तर्गत पुरस्कार प्राप्त गर्न सफल सबै ग्राहक सदस्य ज्युहरुलाइ हार्दिक बधाइ दिन चाहन्छौ ।

आठौ दिनमा मेरो मार्ट को दशै तिहार बम्पर उपहार अन्तर्गत पुरस्कार प्राप्त गर्न सफल सबै ग्राहक सदस्य ज्युहरुलाइ हार्दिक बधा...
02/10/2025

आठौ दिनमा मेरो मार्ट को दशै तिहार बम्पर उपहार अन्तर्गत पुरस्कार प्राप्त गर्न सफल सबै ग्राहक सदस्य ज्युहरुलाइ हार्दिक बधाइ दिन चाहन्छौ ।

सातौ दिनमा मेरो मार्ट को दशै तिहार बम्पर उपहार अन्तर्गत पुरस्कार प्राप्त गर्न सफल सबै ग्राहक सदस्य ज्युहरुलाइ हार्दिक बध...
30/09/2025

सातौ दिनमा मेरो मार्ट को दशै तिहार बम्पर उपहार अन्तर्गत पुरस्कार प्राप्त गर्न सफल सबै ग्राहक सदस्य ज्युहरुलाइ हार्दिक बधाइ दिन चाहन्छौ ।

Address

Sangamchowk/2, Makawanpur , Ganga Bhawan
Hetauda Bazar

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Saturday 07:00 - 20:00
Sunday 07:00 - 20:00

Website

Alerts

Be the first to know and let us send you an email when Mero Mart posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category