तामाङ परिवार

तामाङ परिवार Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from तामाङ परिवार, Makawanpur, Hetauda Bazar.

17/03/2024

😅😜

11/03/2024

औकात पुगेन भनेर सम्बन्ध तोडेर जानेहरूलाई के थाहा,
करोडौंको चेक पनि दश रुपैयाँको कलम बिना अधुरो हुन्छ भनेर ।

27/11/2023

नेपाली हौ तिमी ?
शिरमा टोपी छ ?

17/08/2023

ऋषि धमलाले जिन्दगीमा सबै कुरा बिर्सन सक्छ तर यो धमाका कहिल्यै बिर्सिदैन्🤣

Sorry friends i don't drink any alcohol🍺😊
16/08/2023

Sorry friends i don't drink any alcohol🍺😊

16/08/2023
05/08/2023

राजेन्द्र महतोले कहिले काहीं राम्रै बोल्छन् ।

05/08/2023

समुद्रको गहिराई थाहा पाउन आफैं डुब्नुपर्छ ।

03/08/2023

फूलको आँखामा फूलै संसार ,
काँडाकाे आँखामा काँडै संसार ।।
❤️❤️

01/08/2023

संस्कार सिक्न महलमा हैन झुपडीमा जाउ ।
-मदन

01/08/2023

अनि खिर खाएपछि खिरको
मिठो स्वाद मात्र लिने कि,
आफूले पनि खिर जस्तै
मिठो बोलिबचन बोल्ने ?

Address

Makawanpur
Hetauda Bazar

Website

Alerts

Be the first to know and let us send you an email when तामाङ परिवार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share