Dipak vai

Dipak vai ac technician

"गर्मी सुरु भयो! के तपाईँको AC ले राम्रोसँग चिस्यान दिइरहेको छैन? आजै Deepak Electronic Service लाई सम्झनुहोस्। दक्ष प्र...
10/05/2026

"गर्मी सुरु भयो! के तपाईँको AC ले राम्रोसँग चिस्यान दिइरहेको छैन? आजै Deepak Electronic Service लाई सम्झनुहोस्। दक्ष प्राविधिकद्वारा भरपर्दो मर्मत र सर्भिसिङ! 🛠️❄️"

"तपाईँको घरका विद्युतीय सामानहरूको पूर्ण हेरचाह अब हाम्रै ठाउँमा!
✅ AC सर्भिसिङ र ग्यास फिलिङ
✅ फ्रिज र वाशिङ्ग मेसिन मर्मत
✅ चिमनी र पंखा मर्मत
​📍 स्थान: इटहरी-२, बरगाछी
📞 सम्पर्क: [9810435807)
Deepak Electronic Service - सेवा नै हाम्रो धर्म हो।"

12/11/2024

मरुभूमिले आफुभित्रै सुख्खा नहर खोज्यो।
ज्योति गुमाएका मेरा आँखाले रहर खोज्यो।।

आमाले तिलहरी बुवाले आफ्नो जवानी बेचे।
आज छोराले बुवाआमाको लागि जहर खोज्यो।।

यति सुरक्षित भैसकेको रहेछ त्यो जङ्गल पनि।
आफ्नै मृत्युको लागि कस्तुरीले शहर खोज्यो।।

मलाई आफ्नाप्रतिको विश्वास त तव घट्यो।
जव साथीले घाँटी निमोठ्न अवसर खोज्यो।।
...✍️🎤🎧️❣️ दिपक धमला
EvEveryCoupleGoalsDipak Dhamala

23/05/2024

मेरा बारेमा सोच्न छोड्नुहोस महोदय,
मलाई "म" बाहेक कसैले हराउन सक्दैन😎

18/05/2024

चुहिएको छानो लाई महल मानेर बसेकी मेरि आमालाई साच्चिकै एउटा महल बनाउने हैसियत बनाउनु छ 🥺🥹❤️💓
Everyonee

10/05/2024

안녕하세요 🙏🙏🙏🙏

EverEveryone

08/05/2024

मर्नलाई अनेक बाटोहरू छन् जन्मिने एउटै बाटो हुन् आमा माया गर्छु भन्नेहरू जति पनि छन् तर मायाको वास्तविक रूप हुन् आमा सिकाउन खोज्नेहरू जति छन् तर वास्तविक गुरु हुन् आमा
माता तीर्थ औंसी शुभकामना🙏🙏

EvEveryonelowers

Address

Itahari
Itahari

Website

Alerts

Be the first to know and let us send you an email when Dipak vai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share