भाइ टिम परिवर्तन युवा क्लब जाल्म

  • Home
  • भाइ टिम परिवर्तन युवा क्लब जाल्म

भाइ टिम परिवर्तन युवा क्लब जाल्म Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from भाइ टिम परिवर्तन युवा क्लब जाल्म, Grocers, छेडागाड नगरपालिका जाजरकोट, .

यस🎂 छेडागाड 🎁नगरपालिका🏐 वडा नं 1 का एक दमै मिलसर अनुशासित लगलशिल खेलाडी bisahal rawat को आज जन्म दिन परेकोले जन्म दिनको ...
22/03/2026

यस🎂 छेडागाड 🎁नगरपालिका🏐 वडा नं 1 का एक दमै मिलसर अनुशासित लगलशिल खेलाडी bisahal rawat को आज जन्म दिन परेकोले जन्म दिनको ❤️🥳
मीठो सम्झना सहित जन्म दिन धेरै धेरै शुभकामना छ।

17/03/2026

हिजो केही साथीहरु उपस्तित हुन नसकेको कारण आज 10 बजे सबै जन online मार्फत छलफल गरिने छ jon गर्ना को लागि message गर्नु होला

16/03/2026

"सबै सदस्यहरू उपस्थित हुन नसक्ने कारणले आजको अनलाइन छलफल भोलि सारिएको जानकारी गराएको छ।"

अबको आश्यकता भनेको परिवर्तन हो यस् छेडागाड नगरपालिका भाई टीम परिवर्तन युवा क्लब लाई सहयोग गर्नु हुने इच्छुक सर्बसाधारण ब...
16/03/2026

अबको आश्यकता भनेको परिवर्तन हो यस् छेडागाड नगरपालिका भाई टीम परिवर्तन युवा क्लब लाई सहयोग गर्नु हुने इच्छुक सर्बसाधारण बुद्दिजिबी कर्मचारी नेता हाम्राे अग्रज व्यति हरु यस QR हाल्न सक्नु हुन्छ हजूरहरु को सहयोग ले हामि खलकुद तथा सामजिक काम हरु पनि गर्ने छौ। उदहारण सानो सानो थोपा जम्मा भएर समुन्द्र बन्छ त्यसरी नै हजुरहरु को सानो सानो सहयोग मा ठुलो रकम जम्मा भई हामिले गर्न सकिने काम गर्न सक्छौ। हजुर हरु ले दिएको सहयोग सबै सार्वजनिक गर्ने छौ खेल वैशाख महिना मा हुने छ।

यो क्लब लाई सबै भन्दा अघि सहयोग गर्नु भएको मा हजुर लाई धेरै धेरै धन्यबाद हाम्रो अग्रज व्यति यस छे न पा 1 जाल्म मान बहादु...
13/03/2026

यो क्लब लाई सबै भन्दा अघि सहयोग गर्नु भएको मा हजुर लाई धेरै धेरै धन्यबाद हाम्रो अग्रज व्यति यस छे न पा 1 जाल्म मान बहादुर बुढा रु 1000 रुपैयाँ यस भाई टिम परिवर्तन युवा क्लब लाई सहयोग गर्नु भएको मा। हजुर दिएको सहयोग ले खेल क्षेत्र मात्र नभई सामाजिक काम पनि समाज हित को लागि प्रयोग गर्ने छौ । धन मात्र भएर हुदैन मन पनि हुनु पर्छ हजुर हरु ले दिनू भएको सहयोग सबैको डाटा देखाउने छौ। हजुर जस्तै मन कारी मान्छे ले दिएको सहयोग ले हामी हजुर प्रति आबरी छौ।

Address

छेडागाड नगरपालिका जाजरकोट

Website

Alerts

Be the first to know and let us send you an email when भाइ टिम परिवर्तन युवा क्लब जाल्म posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed Grocery Store?

Share