Rekha kc

Rekha kc “Nepal politics updates + fitness tips + music & dance content”

18/05/2026

....कता गायब?

17/05/2026

बुटवलमा सुकुमबासीहरू प्रचण्ड गर्मिमा छाता ओडेर राष्ट्रिय प्रदर्शन!

17/05/2026

बुटवलमा सुकुमबासीको राष्ट्रिय प्रदर्शन!

नेपाली कम्युनिष्ट आन्दोलनका मार्गदर्शक जननेता कमरेड मदन भण्डारी र कुशल संगठन कमरेड जिवराज आश्रतिप्रति उच्च सम्मानका साथै...
17/05/2026

नेपाली कम्युनिष्ट आन्दोलनका मार्गदर्शक जननेता कमरेड मदन भण्डारी र कुशल संगठन कमरेड जिवराज आश्रतिप्रति उच्च सम्मानका साथै भावपूर्ण श्रद्धासुमन !

16/05/2026

जननेता मदन भण्डारी!

16/05/2026

ल प्रधानमन्त्री मलाई जिम्मा दिनुहोस् देश चलाउने ताकत र हैसियत म सगं नि छ!

15/05/2026

यति छिट्टै ५ वर्ष कसरी दिन कटाउने होला!

14/05/2026

नेपालको लोकतान्त्रिक आ'न्दोल'नमा रास्वपाको केही योगदान नगरेको भन्दै एमाले सांसद ऐन महर !

14/05/2026

एमाले सांसद सुहाङ निम्वाङ!

13/05/2026

बालेनको मुख हेर्न मन लागेर संसदमा बोलाएको होइन जवाफ दिन बोलाएको हो भन्दै खुश्बु ओलीले दिइन् स्वादिलो जवाफ!

Address

Jajarkot

Website

Alerts

Be the first to know and let us send you an email when Rekha kc posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share