Janakpur Concreto Udhyog

Janakpur Concreto Udhyog Manufacturing

30/08/2024
नयाँ बर्षको नयाँ जोस नयाँ नयाँ उमंङग, मन मुटाब होईन कतै, रहोस् कंचन छर्लङग । दुख पिडा मात्र होईन, रोपौ बिज हर्सको, दशैं ...
13/04/2024

नयाँ बर्षको नयाँ जोस नयाँ नयाँ उमंङग, मन मुटाब होईन कतै, रहोस् कंचन छर्लङग । दुख पिडा मात्र होईन, रोपौ बिज हर्सको, दशैं गयो, तिहार गयो, बहार नयाँ बर्षको । यात्रा सबका सफल रहुन्, सुमार्गको चाहना, जनकपुर कंक्रीट उद्योग परिवार बाटा नयाँ बर्षको २०८१ मंगलमय शुभ-कामना ।

सुपथ मूल्यमा प्रिमियम गुणस्तर इन्टरलक ब्लक पार्किङ टाइलहरू कर्ब स्टोन उपलब्ध छ यदि तपाईं किन्न चाहनुहुन्छ भने कृपया हामी...
03/10/2023

सुपथ मूल्यमा प्रिमियम गुणस्तर इन्टरलक ब्लक पार्किङ टाइलहरू कर्ब स्टोन उपलब्ध छ यदि तपाईं किन्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्झनुहोस। 😍🔥✨
✅Premium
✅Quality above M20 to M50
✅Affordable
स्थानःजनकपुर धाम मुजेल्या १४
सम्पर्क नंः ९८४४४४९९३३ / ९८२८६०५७५७

Address

Mujelya/14
Janakpur
4500

Telephone

+9779844449933

Website

Alerts

Be the first to know and let us send you an email when Janakpur Concreto Udhyog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Janakpur Concreto Udhyog:

Share

Category