Mango Maniac

Mango Maniac Mango Lovers in Nepal

13/03/2026

काठमाडौको हावापानीमा थाईल्याण्डको बाह्रमासे कटिमन आँपमा लागेको फूलहरु ।

17/06/2025

बर्षैपछिै फल्ने भाईल्याण्डको महाचनक आँप गमलामा फलाउँदै ।

Happy New Year 2082 to all !
14/04/2025

Happy New Year 2082 to all !

05/02/2025

१०० लिटरको ड्रममा बाह्रमासे थाई कटिमन आँपको रुख

07/12/2024

थाई अलटाईममा बाह्रमासे आँपमा लागेका दानाहरुको आजको अवस्था

07/11/2024

Thai Alltime Mango: Intro

थाईल्याण्ढको नामडकमाई आँपको प्रजातीलाई तराईतिर डकुमेन भनिन्छ । प्रत्येक र्बष फल्ने यस्को रुख होचो र हाँगा फैलिने हुनाले ...
07/10/2024

थाईल्याण्ढको नामडकमाई आँपको प्रजातीलाई तराईतिर डकुमेन भनिन्छ । प्रत्येक र्बष फल्ने यस्को रुख होचो र हाँगा फैलिने हुनाले यो उच्च घनत्वमा खेती गरिएमा उच्च प्रतिफल आउने संभावना देखिन्छ ।

04/09/2024

Carabao /Manila Mango Germination Trial

फालेको वियाँबाट बेबारिसी तरिकाले फलेको आँपको २ रुखहरु ।
22/05/2024

फालेको वियाँबाट बेबारिसी तरिकाले फलेको आँपको २ रुखहरु ।

अबिहयात पाकिस्तान सरकारले सन् ८० को दशकमा नेपाल सरकारलाई उपहार स्वरुप प्रदान गरेको एक सुन्दर एवं मिठो आँपको एक पछौटे  प्...
18/05/2024

अबिहयात पाकिस्तान सरकारले सन् ८० को दशकमा नेपाल सरकारलाई उपहार स्वरुप प्रदान गरेको एक सुन्दर एवं मिठो आँपको एक पछौटे प्रजाती हो । पाक्दा सुन्दर पहेलो रंगको हुने यस्को औषत तौल १८० गा्रमको फल हुने यस्को भण्डारण क्षमता औषत अन्य आँपको तुलनामा राम्रो मानिन्छ ।

Flowering
26/04/2024

Flowering

नामडकमाई, अल्फान्जो र मियाजाकीमा आएको मुजुर
04/04/2024

नामडकमाई, अल्फान्जो र मियाजाकीमा आएको मुजुर

Address

Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when Mango Maniac posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category