Taja khabar

Taja khabar जय नेपाल�

19/02/2026
19/02/2026
Gagan Thapa in Janakpur says "म खानेपानीको समस्या समाधान गर्न मधेस आएको छु । यो दशकलाई खानेपानीको दशक बनाउने हो । यो दशक...
19/02/2026

Gagan Thapa in Janakpur says "म खानेपानीको समस्या समाधान गर्न मधेस आएको छु । यो दशकलाई खानेपानीको दशक बनाउने हो । यो दशकलाई किसानको दशक बनाउने हो । पुर्वाधार बनेको छ, चलेको छैन । सिचाइका कतिपय पुर्वाधारहरु अलपत्र परेका छन । यो ५ वर्ष सिङ्गो नेपाललाई पेटभरी खुवाउन सक्ने उत्पादन हाम्रो मधेसले गर्छ । त्यो गर्ने बनाउने संकल्प र योजना बोकेर आज हामी यहाँ आएका छौँ ।"

नेकपा एमालेले आज चुनावी घोषणा पत्र सार्वजनिक गर्ने तयारी थालेको छ । 😮
19/02/2026

नेकपा एमालेले आज चुनावी घोषणा पत्र सार्वजनिक गर्ने तयारी थालेको छ । 😮

प्रजातन्त्र दिवसको शुभकामना ।  Happy Democracy Day to all ❤️🇳🇵
19/02/2026

प्रजातन्त्र दिवसको शुभकामना । Happy Democracy Day to all ❤️🇳🇵

'एमाले अध्यक्ष ओली झापा ५ मा घरदैलो कार्यक्रममा व्यस्त, अघिल्ला निर्वाचनमा चुनावको बेला एमालेले गर्ने सभा र भेलाहरूमा ओल...
17/02/2026

'एमाले अध्यक्ष ओली झापा ५ मा घरदैलो कार्यक्रममा व्यस्त, अघिल्ला निर्वाचनमा चुनावको बेला एमालेले गर्ने सभा र भेलाहरूमा ओलीले एकोहोरो बोल्थे, मतदातालाई गर्ने सम्बोधन त्यही हुन्थ्यो। यस पटक भने ओली बस्ती, टोल र घर घरमै पुगेर मतदातासँग दोहोरो संवादमा जुटेका छन् ।'

महेश बस्तेनको पत्नी भन्छिन् - 'सबै घण्टी-घण्टी भन्छन्, न श्रीमानले हार्ने पो हुन् कि भन्ने चिन्ता लाग्छ, न जनताहरु घण्टी...
17/02/2026

महेश बस्तेनको पत्नी भन्छिन् - 'सबै घण्टी-घण्टी भन्छन्, न श्रीमानले हार्ने पो हुन् कि भन्ने चिन्ता लाग्छ, न जनताहरु घण्टीतिरै पो छन् कि ! उहाँ यत्रो विकासप्रेमी हुनुहुन्छ, घर व्यवहार नभनी देशको लागि दौडिरहनु भएको छ ।'

निशा डाँगी – झापा १युवा संसद् आवाज र नीति सुधारकी अग्रणी नेतृपारदर्शिता, सुशासन र Gen-Z नेतृत्वको प्रतीक।
16/02/2026

निशा डाँगी – झापा १
युवा संसद् आवाज र नीति सुधारकी अग्रणी नेतृ
पारदर्शिता, सुशासन र Gen-Z नेतृत्वको प्रतीक।

लोकतन्त्रको उत्सव नजिकिँदै — १७ दिन बाँकी!आउनुहोस्, आफ्नो अधिकारको सम्मान गरौँ।मतदानमा सहभागी बनौँ। 🇳🇵
16/02/2026

लोकतन्त्रको उत्सव नजिकिँदै — १७ दिन बाँकी!
आउनुहोस्, आफ्नो अधिकारको सम्मान गरौँ।
मतदानमा सहभागी बनौँ। 🇳🇵

रास्वपा झापा ५ का क्षेत्रीय परिषद सदस्य भरत खनाल एमालेमा प्रवेश ।
16/02/2026

रास्वपा झापा ५ का क्षेत्रीय परिषद सदस्य भरत खनाल एमालेमा प्रवेश ।

Address

Harion
Janakpur
45600

Website

Alerts

Be the first to know and let us send you an email when Taja khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category