नौलो बिहिनि

नौलो बिहिनि नौलो बिहानि

04/08/2026

के हो कुरा🥹🥹🥹

04/08/2026

❤️❤️❤️🙏🙏🙏🙏🙏

रास्वपा प्रथम महाधिवेशनको उद्घाटन सत्र पहिलो दिन आज सुरु भएको छ । महाधिवेशनमा सभापति रवि लामिछाने र वरिष्ठ नेता सम्माननि...
21/06/2026

रास्वपा प्रथम महाधिवेशनको उद्घाटन सत्र पहिलो दिन आज सुरु भएको छ । महाधिवेशनमा सभापति रवि लामिछाने र वरिष्ठ नेता सम्माननिय प्रधानमन्त्री बालेन शाहले घण्टी बजाएर सुरु गर्नु भएको थियो ।

07/06/2026
09/05/2026

व्यवसायिक माछा पालन झापा सोलमारि

बालेन शाहको नेतृत्वमा यस्तो छ मन्त्रिमण्डल सम्पूर्ण टिम लाई  बधाई .........१. बालेन शाह — प्रधानमन्त्री२. स्वर्णिम वाग्ल...
27/03/2026

बालेन शाहको नेतृत्वमा यस्तो छ मन्त्रिमण्डल सम्पूर्ण टिम लाई बधाई .........
१. बालेन शाह — प्रधानमन्त्री
२. स्वर्णिम वाग्ले — अर्थमन्त्री
३. शिशिर खनाल — परराष्ट्रमन्त्री
४. सुदन गुरुङ — गृहमन्त्री
५. प्रतिभा रावल — सामान्य प्रशासन मन्त्री
६. गणेश पौडेल — पर्यटन मन्त्री
७. अमरेश सिंह — उद्योग मन्त्री
८. सुनिल लम्साल — भौतिक पूर्वाधार मन्त्री
९. गिता चौधरी – कृषिमन्त्री
१०. सस्मित पोखरेल– शिक्षा मन्त्री
११. निशा मेहता – स्वास्थ्य मन्त्री
१२. महिला बालबालिका– सीता वादी
१३. सोबिता गौतम– कानुन मन्त्री
१४. ऊर्जा मन्त्री– विराजभक्त श्रेष्ठ
१५. विक्रम तिमिल्सिना – सञ्चार मन्त्री
१६. दिपक साह – श्रममन्त्री

कस्तो आउला आदेश ?
23/03/2026

कस्तो आउला आदेश ?

बालेन नेतृत्वको मन्त्रीमण्डलमा कुन सांसदले कुन मन्त्रालयको नेतृत्व गरेको हेर्न चाहनुहुन्छ ?
19/03/2026

बालेन नेतृत्वको मन्त्रीमण्डलमा कुन सांसदले कुन मन्त्रालयको नेतृत्व गरेको हेर्न चाहनुहुन्छ ?

जनताको अभूतपूर्व विश्वासको बलमा नयाँ जिम्मेवारीसहित हामी अभिमुखीकरण कार्यक्रममा ।
19/03/2026

जनताको अभूतपूर्व विश्वासको बलमा नयाँ जिम्मेवारीसहित हामी अभिमुखीकरण कार्यक्रममा ।

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when नौलो बिहिनि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category