मैले अर्काको नकक्ल गरे

मैले अर्काको नकक्ल गरे म लिम्बुवान को छोरो हु ����नेपाल मेरो देश ����

रुसका राष्ट्रपति पुटिन सामान्यतया विदेशी नेताहरुलाई व्यक्तिगत रूपमा निम्तो दिदैन्न । तर, सोमबारको SCO बैठकमा उनले नेपालक...
03/09/2025

रुसका राष्ट्रपति पुटिन सामान्यतया विदेशी नेताहरुलाई व्यक्तिगत रूपमा निम्तो दिदैन्न । तर, सोमबारको SCO बैठकमा उनले नेपालको प्रधानमन्त्री ओलीलाई रुस भ्रमणको ‘दुर्लभ’ निम्तो दिएका छन! ✈️

Pic: PM office

29/10/2024
29/10/2024
17/07/2024

Sad News: झापाको गौरादहमा दुईवटा मोटरसाइकल एकापसमा जुध्दा एकजनाको मृत्यु भएको छ । मोटरसाइकल चालक कमल गाउँपालिका वडा नं. ५ बस्ने जीवन भण्डारीको छोरा २४ वर्षीय सन्जोक भण्डारीको मृत्यु भएको छ ।😯

30/06/2024

रोचक नाम :
पाँचथर तुम्बेवामा रहेको गर्भवती आधारभूत विधालय
तस्बिर स्रोत ~ सामाजिक संजाल

Address

Kamal Gaupalika 5
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when मैले अर्काको नकक्ल गरे posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category