श्री दुर्गा पन्चायन मन्दिर तथा किर्तन मण्डली

  • Home
  • श्री दुर्गा पन्चायन मन्दिर तथा किर्तन मण्डली

श्री दुर्गा पन्चायन मन्दिर तथा किर्तन मण्डली Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री दुर्गा पन्चायन मन्दिर तथा किर्तन मण्डली, Grocers, .

https://youtu.be/DB82yULpm0o?feature=shared
23/08/2026

https://youtu.be/DB82yULpm0o?feature=shared

🙏 राधे राधे 🙏मन छुने नेपाली राधाकृष्ण भजन।भगवान श्रीकृष्ण र राधार...

🎉🎂 जन्मदिनको हार्दिक मंगलमय शुभकामना 🙏🌹कृषि उपज पुरानो शुक्रबारे बजार व्यवस्थापन समितिका अध्यक्ष, दुर्गा पञ्चायन मन्दिर ...
20/08/2026

🎉🎂 जन्मदिनको हार्दिक मंगलमय शुभकामना 🙏🌹

कृषि उपज पुरानो शुक्रबारे बजार व्यवस्थापन समितिका अध्यक्ष, दुर्गा पञ्चायन मन्दिर तथा कीर्तन मण्डलीका उपाध्यक्ष, कुशल संगीत वाद्यवादक तथा मधुर स्वरका धनी आदरणीय श्री दधिराम प्रसाईं ज्यूलाई जन्मोत्सवको अवसरमा अनगिन्ती हार्दिक शुभकामना! 🎶🎂💐

यहाँको जीवनमा सधैँ सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि एवं निरन्तर सफलता प्राप्त भइरहोस्। धार्मिक, सांस्कृतिक, सामाजिक तथा संगीतको क्षेत्रमा यहाँले पुर्‍याउँदै आउनुभएको योगदान अझै उचाइमा पुग्दै जाओस्।

🙏 माता दुर्गा पञ्चायनको कृपा र आशीर्वाद सधैँ यहाँमाथि रहिरहोस्।
जीवनका हरेक पाइला सुख, शान्ति र सफलताले भरिपूर्ण बनून्।

🎊 जन्मदिनको पुनः हार्दिक मंगलमय शुभकामना! 🎊
🎂🌹🎶🙏❤️

20/08/2026

“रातो फरिया राधाले लगाउँदा,
मुरली बजाई श्यामले बोलाउँदा।
वृन्दावनको गल्लीमा प्रेम बरसाउँदा,
राधा–कृष्णको जोडी मनै रमाउँदा…” 🌹🎵
#राधाकृष्ण Susila Kafle Adhikari

19/08/2026

#पञ्चदेवता #पञ्चदेवता_भजन

18/08/2026

प्रयास निरन्तर चलिरहेको छ।अवस्य प्रतिक्रिया दिनुहोला

18/08/2026

सानो प्रयास गर्दै

https://youtu.be/DB82yULpm0o?si=YD1o9Egi6S32XEws
18/08/2026

https://youtu.be/DB82yULpm0o?si=YD1o9Egi6S32XEws

🙏 राधे राधे 🙏मन छुने नेपाली राधाकृष्ण भजन।भगवान श्रीकृष्ण र राधार...

यश किर्तन मण्डलिको सदस्य आदरणीय बद्री डागी ज्युलाइ जन्मोत्सवको अनगिन्ती शुभकामना 💐🎂
08/04/2026

यश किर्तन मण्डलिको सदस्य आदरणीय बद्री डागी ज्युलाइ जन्मोत्सवको अनगिन्ती शुभकामना 💐🎂

happy birthday Mukunda Basnet
05/04/2026

happy birthday Mukunda Basnet

श्री दुर्गा पान्चायन किर्तन मन्डलिको बाध्य बाधक साथै कलाकार आदरणीय मुकुन्द बस्नेत ज्युलाइ जन्मोत्सवको अनगिन्ती शुभकामना
05/04/2026

श्री दुर्गा पान्चायन किर्तन मन्डलिको बाध्य बाधक साथै कलाकार आदरणीय मुकुन्द बस्नेत ज्युलाइ जन्मोत्सवको अनगिन्ती शुभकामना

Address


Website

Alerts

Be the first to know and let us send you an email when श्री दुर्गा पन्चायन मन्दिर तथा किर्तन मण्डली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed Grocery Store?

Share