नेपालको राजतन्त्र हाम्रो पहिचान

  • Home
  • Nepal
  • Jhapa District
  • नेपालको राजतन्त्र हाम्रो पहिचान

नेपालको राजतन्त्र हाम्रो पहिचान Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेपालको राजतन्त्र हाम्रो पहिचान, Grocers, झापा, Jhapa District.

06/02/2026

सबै ले‌ मलाई बालेन बिरोधि भन्दै होलान् तर म बालेन बिरोधि होइन बालेन को पार्टी को चाहिँ बिरोधि हो अझैपनि बालेन राप्रपा मा आउने हो भने स्वागत गर्न र बालेन लाइ भोट हाल्न जिताउन तयार हो तर घन्टी मा चै बालेन नै हुँदा नि भोट र सपोर्ट गर्न तयार हैन म व्यक्ति भन्दा माथि राष्ट्रिय हो राष्ट्रिय भन्दा माथि व्यक्ति होइन

🇳🇵🇳🇵🇳🇵जय राष्ट्रवाद,
जय नेपाल,

05/02/2026

काठमाडौंमा हुदा त लाग्थ्यो युवालाई राम्रै इन्सर्पेसन दिया थियो झापा आइकन जचाउन लानुर्पछ कि जस्तो छ बालेनलाइ हेर्दा खेरी नि देखिन्छ खत्रै डिप्रेसन भाको झापाको माहोल देखेर हो कि हलो देखेर पुरै तर्सेको

04/02/2026

सिमानामा पर्ने खोला नाला जमिन बेचिरा छन् राजा कस्ले मार्यो भन्ने लाइ घुस दिन भनि घोचिराछन् अजै सत्तामा जान भनि सोचिराछन् सत्ता जानेहरूले नि दिदी बहिनी दाजुभाइ मामा माइजु फुपु भेना छोरा छोरी भन्जा भान्जि नातागोता इष्टमित्र र सालो हालिराछन् कहिले पालो आउने हो जनताको भोट हाल्दा हाल्दै वर्षौ देखि जनता गलिरा छन् त्यसैले यस पालिको चुनावमा भोट चाहिँ हलो मा हालौ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

🇳🇵🇳🇵🇳🇵 जय राष्ट्रवाद,

Address

झापा
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when नेपालको राजतन्त्र हाम्रो पहिचान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category