कालिमाटी शब्दार्थ

कालिमाटी शब्दार्थ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from कालिमाटी शब्दार्थ, Salyan.

खासै मान्छे बोल्दैन र मात्रै हो नत्र ग्यास अभाव छैन भन्दा पनि चरम अभाव छ । कोहि ग्यास छैन भनी बोल्यो भने पनि विश्वव्यापी...
11/08/2026

खासै मान्छे बोल्दैन र मात्रै हो नत्र ग्यास अभाव छैन भन्दा पनि चरम अभाव छ । कोहि ग्यास छैन भनी बोल्यो भने पनि विश्वव्यापी अभाव छ भन्छन् कि पुरानो सरकार हुँदा पनि अभाव थियो भन्छन् । गाउँबाट पढ्न शहर पसेका विद्यार्थीहरुले ग्यास नपाएर विद्युतीय (इलेक्ट्रीकल) चुलो किन्नु परेको छ । विद्युत ५० युनिट पुग्यो कि सरकारले विद्युतमा ५% भ्याट हान्छ । सरकारले कि सहज रूपमा ग्यास उपलब्ध हुने वातावरण तयार गर्नु पर्यो नत्र भात पकाइ खाने बेला भ्याटले हान्न छोड्नु पर्यो ।
Cp❤️

14/05/2026

नेपाली उखान जो जोगि आएनी कानै चिरिएको 😫 #स्रोत_सामाजिक_संजाल #शब्दार्थ

13/05/2026

प्रम ज्यु अलिकति भएनी बोल्दिनुहोस❤️🙏 #स्रोत_सामाजिक_संजाल #शब्दार्थ

29/04/2026

जो जानीजानी आफ्ना छोराछोरीलाई महंगो बोर्डिङमा पढाएका छन् । त्यति मात्रै होइन गाउँबाट सहरमा पुगेर कोठाभाडामा बसेर महंगो बोर्डिङ पढाएका छन् ।
उनैले फेसबुकमा लेख्छन्- "हाम्रो गाउँको सरकारी स्कुल बिग्रियो । मास्टर बिग्रिए, एक हजार रुपैयाँ भर्ना शुल्क लियो, सबैले आवाज उठाउनुपर्यो, बिरोध गर्नुपर्यो, यसरी गरिबका छोराछोरीलाई लुट्ने पाइन्न" रे ।

अत्यन्तै दु:खद खबर😢सल्यान को बनगाड कुपिण्डे न पा वडा न ८ थारा देखि कालिमाटी को लक्ष्मीपुरको चुरिकोइराला जन्ती लियर गएको ...
18/04/2026

अत्यन्तै दु:खद खबर😢
सल्यान को बनगाड कुपिण्डे न पा वडा न ८ थारा देखि कालिमाटी को लक्ष्मीपुरको चुरिकोइराला जन्ती लियर गएको गाडी दुर्घटना भएको र तीन जना मृत्यु भएको बाकी गम्भीर घाइते भएको भन्ने खबरले अत्यन्तै दुखित भएको छु ।यश दुख को घडिमा मृत्यु भएका प्रती हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै घाइतेहरुको स्वास्थ लाभ को कामना गर्दछु ।
#स्रोत_सामाजिक_संजाल ✅

यी हुन् बालेनको सरकारमा मन्त्री बन्नेको नामबालेन शाह — प्रधानमन्त्रीस्वर्णिम वाग्ले — अर्थमन्त्रीशिशिर खनाल — परराष्ट्रम...
27/03/2026

यी हुन् बालेनको सरकारमा मन्त्री बन्नेको नाम
बालेन शाह — प्रधानमन्त्री
स्वर्णिम वाग्ले — अर्थमन्त्री
शिशिर खनाल — परराष्ट्रमन्त्री
सुदन गुरुङ — गृहमन्त्री
प्रतिभा रावल — सामान्य प्रशासन मन्त्री
गणेश पौडेल — पर्यटन मन्त्री
अमरेश सिंह — उद्योग मन्त्री
सुनिल लम्शाल — भौतिक पूर्वाधार मन्त्री
गिता चौधरी - कृषीमन्त्री
डिपि अर्याल-सभामुख

हुन्छ विकास?

26/03/2026

थप सपथ:
“बरु नष्ट हुन्छु, भ्रष्ट हुन्न। राष्ट्रका खातिर ज्यान दिन तयार छु।”
सलाम!
-🗣️ज्ञान बहादुर शाही
कर्णालीको हिरो जय देश जय नेपाल 💪🖕

Address

Salyan

Website

Alerts

Be the first to know and let us send you an email when कालिमाटी शब्दार्थ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share