Mr. Suhan

Mr. Suhan Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mr. Suhan, Grocers, kanchanpur, Kanchanpur.

05/09/2025

Bangalore

26/02/2025

कमला माई 🙏🙏

सके सहयोग गरम,  नसके शेयर ग़रेर सहयोग गर्नुस🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏सक्दो सेयरको लागि हार्दिक अपिल गर्दछु। तपाईँको सानो सहयोगले कसैक...
19/02/2025

सके सहयोग गरम, नसके शेयर ग़रेर सहयोग गर्नुस
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सक्दो सेयरको लागि हार्दिक अपिल गर्दछु।
तपाईँको सानो सहयोगले कसैको ज्यान बच्छ भने सहयोग गर्नुपर्छ
छबिश पातिभेरा गाउँपालिका वडा नम्बर ५ घर भएई हाल कामको सिलसिलामा भारतको ब्याङ्गलोर electronic city अपारमेन्टमा काम गर्दै आउनुभएका वर्ष ३० का विनोद धामी र उनका नाबालक छोरा अन्दाजी ५ वर्ष का बिन्दास धामी खाना पकाउने ग्याँस लिग भई आगलागिबाट अस्कत घाइते हुनुभएको र घाइते दुवै जनालाई ब्याङ्गलोरको विक्टोरिया हस्पिटलमा उपचार गर्न सम्भव नभई आज मिति 17/2/2025 दीन सोही हस्पिटलले रिफर गरी कोर बंगला स्थित सन्जान हस्पिटल मा एडमिसन गराएका छौं र डाक्टरको सल्लाह अनुसार दुवै जनाको उपचारको लागि ठूलो धनराशि लाग्ने भएका कारण प्रवासका सम्पूर्ण संघसंस्था र बेङ्गलोरमा बस्नुहुने सम्पूर्ण आमाबुबा दाजुभाई दिदीबहिनी हरुले सानो सहयोग गरि दिन हून आग्रह गर्दछौं,? यसैगरी स्थानीय सरकार प्रदेश सरकार र केन्द्र सरकार सम्म हामी परदेशी जनताको मर्म बुझिदिनुहुन आग्रह गर्दछौं। घाइते प्रति शीघ्र स्वास्थ्य लाभको कामना ! जी पे नम्बर फोन पे नम्बर। 7338426918 बेङ्गलोरका लागि Name Rakesh Dhami

11/02/2025
11/02/2025
07/02/2025

South movie

07/02/2025

Three Day

22/01/2025

Jai shree Ram

22/01/2025
20/12/2024

Address

Kanchanpur
Kanchanpur

Website

Alerts

Be the first to know and let us send you an email when Mr. Suhan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category