10/11/2025
Manufacturing तर्फ परीक्षा तालिका Update
HRD Korea ले आफ्नो वेबसाइटमा Manufacturing तर्फ परीक्षा तालिका प्रकाशन गरेको छ। कमेन्टमा राखिएको लिङ्कमा गई तलको फोटोमा देखाइएको पेजमा जानुहोस्, The 4th recruitment of the Point system in Nepal_Manufacturing वा Manufacturing (2) मा Click गर्नुहोस् र Receipt No. मा आफ्नो Registration number को C पछाडिको ८ अङ्क राखी Search गरेर आफ्नो परीक्षा मिति र समय हेर्नुहोस्।
https://epstopik.hrdkorea.or.kr/epstopik/home/main/mainPage.do?lang=en