23/05/2025
"आजबाट NRN Grocery को यात्रा सुरु भएको छ!
सबैजनालाई हाम्रो सानो प्रयासमा ठूलो साथको अपेक्षा छ।
तपाईंहरूको साथ र विश्वास नै हाम्रो हिम्मत हो।
आजको शुभ मुहूर्तमा तपाईंलाई हार्दिक स्वागत छ NRN Grocery मा!
– सस्तो, सुलभ र भरपर्दो सेवा तपाईंको घर नजिकै।" Banganga-1 biriya