IPO news update

IPO news update सहयोगी भावना लिएर आउनुहोस्

17/04/2026
सबै जनालाइ शिखर डेभलभमेन्ट्को IPO परोस।
17/03/2026

सबै जनालाइ शिखर डेभलभमेन्ट्को IPO परोस।

07/03/2026

ऋषी धमला दाजुको
शुभकामना तथा वाचा
#रौतहट–४ बाट विजयी हुनुभएको माननीय गणेश प्रसाद पौडेलज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।

यस निर्वाचनमा मलाई माया, विश्वास र साथ दिनुहुने सम्पूर्ण मतदाता तथा सहयोगीहरूप्रति हृदयदेखि नै आभारी छु। तपाईंहरूको विश्वास मेरो लागि केवल चुनावको विषय होइन, यो हाम्रो गहिरो सम्बन्ध र भरोसाको प्रतीक हो।

परिणाम जे भए पनि, यहाँका जनतासँगको मेरो सम्बन्ध कहिल्यै समाप्त हुने छैन। म सधैं तपाईंहरूकै बीचमा रहनेछु—जनताको आवाज सुन्दै, समस्या बुझ्दै, र विकास तथा सकारात्मक परिवर्तनका लागि निरन्तर काम गर्दै।

तपाईंहरूको माया र विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो। 🙏

07/03/2026

कान काट्ने दिदी भेटियो

14/02/2026

त्यत्ति ढिला त किन हो?😀

IPO सँग सम्बन्धित दैनिक सबै अपडेटहरू प्राप्त गर्न फेसबुक पेज "IPO news update" लाई Follow गर्नुहोस्।
07/02/2026

IPO सँग सम्बन्धित दैनिक सबै अपडेटहरू प्राप्त गर्न फेसबुक पेज "IPO news update" लाई Follow गर्नुहोस्।

सुपर खुदी हाइड्रोपावर लिमिटेडले फागुन ४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ।
07/02/2026

सुपर खुदी हाइड्रोपावर लिमिटेडले फागुन ४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ।

07/02/2026

जानकारी अपडेट 📊

नेप्सेले मंसिर मसान्तसम्मको तथ्यांक अनुसार नेपालमा TMS प्रयोगकर्ता संख्या ४५ लाख ३ हजार ९९ पुगेको छ। 😮
जसमध्ये सक्रिय (Active) TMS प्रयोगकर्ता २७ लाख २० हजार ८१९ जना रहेका छन्।
यसले नेपालको शेयर बजारमा डिजिटल पहुँच र लगानीकर्ता सहभागिता तीव्र रुपमा बढिरहेको देखाउँछ। 📈💹

Upcoming IPO !Valentine Day त अर्को बर्ष पनि आउनेछ तर यी कम्पनीको IPO आउने छैन त्यसैले पैसा जोगाएर राख्नुहोला है ।😀की कस...
07/02/2026

Upcoming IPO !

Valentine Day त अर्को बर्ष पनि आउनेछ तर यी कम्पनीको IPO आउने छैन त्यसैले पैसा जोगाएर राख्नुहोला है ।😀
की कसो😀😀

Address

Kathmandu
Kathmandu
36000

Website

Alerts

Be the first to know and let us send you an email when IPO news update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category