बालेन समर्थक - रास्वपा

बालेन समर्थक - रास्वपा अब कि बार बालेन सरकार 💓🙏🔔🔔🔔

14/02/2026
14/02/2026

It's 2:00 A.M and Pashupatinath Temple's all-four gates are open now to the public on occasions of Mahashivaratri. ❤️🕉️

Pic. Niraj Patel (गाउँले)

14/02/2026

एउटा देश , एउटा नेपाल ।

आज गोर्खा दरबार ।

राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार सोभिता गौतम लाई तपाइको काती भोट ?😋🔔🔔
07/02/2026

राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार सोभिता गौतम लाई तपाइको काती भोट ?😋🔔🔔

फागुन 21 पछि
07/02/2026

फागुन 21 पछि

07/02/2026

फुटबलको राष्ट्रिय लिग काठमाडौंमा चलिरहेको छ । दर्शकको उपस्थिती २–३ सय पनि देखिदैन । दुख लाग्छ, नेपालको लोकप्रिय खेलमा दर्शक छैनन् भनेर । धेरैलाई लागेको छ, अब नेपालमा फुटबल सकियो । उता मोफसलमा फुटबलको छुट्टै क्रेज छ । मोफसलका गोल्डकपहरुमा हजारौं दर्शक दैनिक फुटबल हेर्न आउँछन् । फाइनल खेल हेर्ने दर्शकले टिकट नै नपाउने अवस्था छ । काठमाडौंमा हुने लिगमा अधिकांश खेलाडी मोफसलले उत्पादन गर्छ । तर देशको मेरुदण्ड मानिने लिग संरचनामा मोफसलका क्लबहरुको उपस्थिती सिमित छ । पछिल्ला वर्षमा एकाध क्लब डिभिजन फुटबल भित्र छिरेका छन् । तर केन्द्रिकृत फुुटबल संरचनाले काठमाडौं बाहिरका क्लबलाई टिक्न गाह्रो छ ।
अब फुटबलको यस्तो नीति बनोस्, जसले फुटबललाई बिकेन्द्रिकरण गरोस् र खेलमा व्यवसायीकता भरोस् । फुटबल काठमाडौंमा केही क्लबबीच मात्र सिमित नरहोस् । फुटबल खेल्न कुनै क्लब र खेलाडी काठमाडौं मात्र आउन नपरोस् । काठमाडौंका क्लब, खेलाडीलाई मोफसलका टिमहरुले निम्ता देओस् । पूर्वमा झापा ११ क्लब उत्रदै गर्दा मैदान धनगढीका दर्शकहरुले भरियोस् । पश्चिमको धनगढी रंगशालमा मछिन्द्र, थ्रीस्टार क्लबहरुको झण्डाले रंगियोस् । फुटबल नभएर कुुनै खेलाडी बिदेशिन नपरोस् ।
आजबाट डोमालाल राजवंशी रंगशालामा सुरू हुन लागेको नेपालकै चर्चित प्रतियोगिता झापा गोल्डकपको सातौँ संस्करण सफलताको शुभकामना व्यक्त गर्दछु ।

फोटो : गतसाल झापा गोल्डकप फाइनल ।

05/02/2026

Rabi Lamichhane reaches Chitwan & huge crowd welcome him there.

Address

Kathamandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when बालेन समर्थक - रास्वपा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category